गौशाला । स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि आमाको अन्तिम संस्कार समेत रोकियो ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–६ मा एक परिवारले सोमबार बिहान मृत्यु भएकी आमाको शव लार्ई यथावत राखी दिनभर निर्वाचन स्थलमा लाइनमा बसेर मंगलबार बिहान मात्र आमाको अन्तिम संस्कार गरेका छन् ।
जलेश्वर–६ बस्ने नरे...
Ashwin 3, 2074 पोखरा । जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले २ लाख २६ हजार ६ सय १५ नगदसहित ६ जनालाई पक्राउ गरेको छ ।
पोखरा लेखनाथ महानगरपालिका–१५, टुटुङगास्थित शम्शेर गुरुङको घरमा जुवा खेलिरहेको सुराकीको आधारमा ...
Ashwin 3, 2074 हेटौँडा । हेटौँडाबाट काठमाडौँ तर्फ जाँदै गरेको बा ४ ख ६११७ नम्बरको ट्रक त्रिभुवन राजपथको सीमभन्ज्याङबाट १० किमी तल झिलगाडीमा दुर्घटना भएको छ ।
मंगलबार बिहान ३ बजे सो स्थानमा राजपथबाट ८ सय मिटर तल खसी दुर्घटना हुँदा सो ट्र...
Ashwin 3, 2074 काठमाडौं । प्रदेश नम्बर २ का ८ जिल्लाका अधिकांश स्थानीय तहमा सोमबार रातिदेखि नै मतगणना सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राजपा, संघीय फोरम र लोकतान्त्रिक फोरमसहित ६ वटा दलका उम्मेदवारहरु सतहमा देखापरेका ...
Ashwin 3, 2074
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको संविधान दिवसका अवसरमा सबै अमेरिकी नागरिकका तर्फबाट नेपाली जनतालाई शुभकामना व्यक्त गरेका छन् । 'यो दिन तपाईँको देशका लागि एक महान् दिन हो र संयुक्त राज्य अमे...
Ashwin 3, 2074
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहका...
Ashwin 3, 2074 काठमाडौं । नयाँ संविधान जारी भएको दुई वर्षपछि भारतले स्वागत गरेको छ । भारतले संविधान दिवसको अवसरमा शुभकामना पनि दिएका छन् ।
संविधान जारी भएलगत्तै नेपालमाथि अघोषित नाकाबन्दी लगाएको भारतले दुई वर्षपछि संविधान दिवसमा शुभकामन...
Ashwin 2, 2074
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको अन्तिम चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन्।
प्रधानमन्त्री देउवाले आज एक विज्ञप्तिमार्फत लोकतन्त्रको सबैभन्दा ठूलो उत्सवलाई श...
Ashwin 2, 2074 काठमाडौँ । भूमि सुधार तथा व्यवस्था मन्त्रालयले राष्ट्रिय भू–उपयोग आयोजनालाई चाहिनेजति बजेट नदिँदा भू–उपयोग नक्सा बन्न सकेको छैन ।
विसं २०५७ मा भूमिसम्बन्धी नक्सा तयार पार्ने उद्देश्यले आयोजना स्थापना गरिएको थियो । आयोजना ...
Ashwin 2, 2074 काठमाडौं । प्रदेश नं. २ मा जारी मतदानमा दिउँसो १ बजेसम्म ५३ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार प्रदेश नं. २ का ८ जिल्लाका १३६ वटा स्थानीय तहमा ५३ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन क...
Ashwin 2, 2074 राजविराज, । प्रदेश नं. २ अन्तर्गत सोमबार भइरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट एक नक्कली मतदाता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँका १९ वर्षीय सञ्जय चौधरी रहेको प्रहरी उपरीक्षक...
Ashwin 2, 2074 काठमाडौँ । नेपाली जनताका प्रतिनिधिले पहिलोपटक जारी गरेको ‘नेपालको संविधान’ कार्यान्वयनको दुई वर्ष पुग्दा मुलुकको राजनीतिक संक्रमणकाल अन्त्यतर्फ उन्मुख हुँदैछ ।
संघीयतासहितको नयाँ संविधानको सन्दर्भमा सातै प्रदेशमा स्थानीय ...
Ashwin 2, 2074 कपिलवस्तु । विभिन्न संघ संस्था र व्यक्तिले कपिलवस्तुको ठूलो क्षेत्रफलको वन क्षेत्र अतिक्रमण गरेको पाइएको छ ।
जिल्लाको कूल ६२ हजार २ सय ११ हेक्टर वनमध्ये १० हजार ६ सय ४४ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको जिल्ला वन...
Ashwin 2, 2074 धनुषा । प्रदेश नं २ मा तेस्रो चरणको स्थानीय तह चुनावमा आज मतदान गरेर घर फर्किरहेको अवस्थामा एकजनाको बीचबाटोमै मृत्यु भएको छ ।
धनुषाको बटेश्वर गाउँँपालिकामा मतदान गरेर घर फर्किरहेका बटेश्वर गाउँपालिका–१ का अन्दाजी ५५ वर्षी...
Ashwin 2, 2074 कञ्चनपुर । सुदूरपश्चिमकै प्रमुख भन्सार नाका गड्डाचौकीमा भन्सार कार्यालय स्थापना भएको ५५ वर्षपछि जाँचका लागि एक्सरे मेसिन जडान गरिएको छ ।
व्यापारिक नाका सुदूरपश्चिम र मध्यपश्चिमका सर्वसाधारण भारतका विभिन्न शहरमा मजदुरी गर्...