सडक दुर्घटनामा २ मृत्यु  

f.title
निशान न्युज Ashwin 4, 2074

  काठमाडौँ । गए राति तीनकुनेमा भएको सडक दुर्घटनामा २ मृत्यु भएको छ । कोटेश्वरबाट गौशाला जाँदै गरेको बा६१प नम्बरको मोटरसाइकल पल्टिँदा चालक ललितपुर इमाडोलका ३८ वर्षीय राजु तामाङ संगै सवार काभ्रेपलाञ्चोकका २८ वर्षीय विशाल लामाको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका तामाङ र लामालाई उप...

महासभाको ७२ औँ उद्घाटन समारोह

महासभाको ७२ औँ उद्घाटन समारोह

Ashwin 4, 2074 काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले संयुक्त राष्ट्र संघको ७२ औँ महासभाको उद्घाटन समारोहमा सहभागी भएका छन् ।  न्युयोर्क्स्थित राष्ट्र संघको मुख्यालयमा मंगलबारदेखि सुरु भएको महासभा ‘जनता केन्...

दुईसय ९८ टोलीबाट धमाधम मतगणना हुँदै

दुईसय ९८ टोलीबाट धमाधम मतगणना हुँदै

Ashwin 4, 2074 काठमाडौँ । प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको अहिले राजविराज नगरपालिकाबाहेक १३३ वटा स्थानीय तहमा २९८ टोलीबाट मतगणना भइरहेको छ ।  निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रबाट बिहान ९स्३० बजे ...

प्रकोपको बेला तथ्यांक संकलनका लागि तालीम

प्रकोपको बेला तथ्यांक संकलनका लागि तालीम

Ashwin 4, 2074 विराटनगर । वल्र्ड भिजन इन्टरनेशनल नेपालले प्रकोपको बेलामा तत्काल सूचना प्रवाहलाई प्रभावकारी बनाउनका लागि युवालक्षित तथ्यांक संकलन क्षमता अभिवृद्धि तालीम मंगलबार शुरु गरेको छ । प्रकोपको समयमा सबै क्षेत्र अस्तव्यस्त हुने हु...

प्रेस स्वतन्त्रता सेनानी आचार्य सम्मानित

प्रेस स्वतन्त्रता सेनानी आचार्य सम्मानित

Ashwin 4, 2074 खोटाङ । संविधान दिवसको अवसरमा खोटाङका वरिष्ठ तथा ज्येष्ठ पत्रकार कृष्ण आचार्य सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघबाट ‘प्रेस स्वतन्त्रता सेनानी’ उपाधीबाट सम्मानित भइसकेका पत्रकार आचार्यलाई संविधान दिवसको अवसरमा मंगलबा...

न्यायिक कारबाहीमा भारतीय हस्तक्षेप

न्यायिक कारबाहीमा भारतीय हस्तक्षेप

Ashwin 4, 2074 काठमाडौं । अवैध गतिविधिमा मुछिएका विदेशी अभियुक्तमाथिको स्वतन्त्र अनुसन्धान एवं छानबिनमा हस्तक्षेप नगर्न भक्तपुर जिल्ला अदालतले गृह र परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासको गम्भीर ध्यानाकर्षण गराएको छ । अवैध डलरसहित प...

सिरहाको लहानबाहेक सबै स्थानीय तहको मत...

सिरहाको लहानबाहेक सबै स्थानीय तहको मतगणना जारी

Ashwin 3, 2074 सिरहा । सिरहाको लहान नगरपालिकाबाहेक अन्य सबै स्थानीय तहको मतगणना जारी छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले वडाहरुमा बिजयी हासिल गरेका छन् । सिरहाको ...

२० सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानम...

२० सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री देउवा न्यूयोर्क प्रस्थान

Ashwin 3, 2074 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अपराह्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अ...

‘१३ प्रतिशत जनता अझै शुद्ध खानेपानीबा...

‘१३ प्रतिशत जनता अझै शुद्ध खानेपानीबाट वञ्चित’ : मन्त्री यादव

Ashwin 3, 2074 काँकडभिट्टा । खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले स्वच्छ खानेपानीलाई वर्तमान संविधानमा मौलिक हकका रुपमा राखिएको हुँदा सबै नेपालीमा स्वच्छ खानेपानीको पहुँच पु¥याउन वर्तमान सरकारले गम्भीर भएर काम गरिरहेको ब...

ऊर्जा मन्त्री शाही चीन प्रस्थान

ऊर्जा मन्त्री शाही चीन प्रस्थान

Ashwin 3, 2074 काठमाडौँ । नेपालको जलविद्युत् क्षेत्रमा चिनियाँ लगानीका विषयमा द्धपक्षीय तथा बहुपक्षीय छलफल गर्न ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही मंगलबार ४ दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । ऊर्जा मन्त्रीको सचिवालयका अनुसार चीनम...

किन मनायो राष्ट्रिय एकता पार्टीले आज ...

किन मनायो राष्ट्रिय एकता पार्टीले आज कालो दिन ?

Ashwin 3, 2074 काठमाडौं । सारा नेपालीले मंगलबार संविधान दिवस मनाइरहेका बेला राष्ट्रिय एकता पार्टीले भने नेपालको संविधान २०७२ लाई खारेजीको माग गरेको छ । उसले ०४७ सालकै संविधान लागु गर्न माग पनि गरेको छ । सो पार्टीले तत्कालिन माओवादीसँग ब...

काँग्रेस र राजपा कार्यकर्ता बिच विवाद...

Ashwin 3, 2074 सर्लाही । मतगणनाका क्रममा नेपाली काँग्रेस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार गणनाका क्रममा काँग्रेस र राजपाका कार्यकर्ताबीच विवाद भएपछि ...

कपिलवस्तुका ट्रक तथा ट्रिपर चालकलाई प...

कपिलवस्तुका ट्रक तथा ट्रिपर चालकलाई प्रशिक्षण

Ashwin 3, 2074 कपिलवस्तु । कपिलवस्तु जिल्लाका विभिन्न स्थानबाट आफ्नो सवारी साधनको क्षमता भन्दा अत्यधिक बढि (ओभरलोड) मालसामान राखी ओसारपसार गर्ने ४० भन्दा बढी नेपाली तथा भारयीय नम्बर प्लेटका ट्रक तथा ट्रिपर चालकहरुलाई जिल्ला ट्राफिक प्रहर...

भब्य रुपमा मनाइयो संविधान दिवस (फोटो ...

भब्य रुपमा मनाइयो संविधान दिवस (फोटो फिचरसहित)

Ashwin 3, 2074 काठमाडौं । मंगलबार देशभर विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । सोमबार मात्रै प्रदेश नम्बर २ मा तेस्रो चरणको स्थानीय तहको चुनाव सकिएको छ । निर्वाचन सकिएपछि सोमबार रातीदेखि नै कतिपय स्थानमा मतगणना सुरु भइसकेक...

विरगंज महानगरपालीमा मतगणना सुरु, बाहि...

विरगंज महानगरपालीमा मतगणना सुरु, बाहिरी वातावरण तनाव ग्रस्त

Ashwin 3, 2074 वीरगंज । विरगंज महानगरपालीमा मतगणना सुरु भएलगतै बाहिरी वातावरण तनाव ग्रस्त बनेको छ । सुरक्षाकर्मीले उम्मेद्वारलाई पनि मतगणना स्थल प्रवेशमा कडाइ गरेरको भन्दै समर्थकले बाहिर आक्रोस पोखेका छन् । वीरगंज महानगरका राजपाका मेयर...

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...