भक्तपुरको सल्लाघारीमा रुख ढलेर बसलाई किच्यो, १५ जना घाइते

Bus accident

भक्तपुर । भक्तपुरको सल्लाघारीमा गुडिरहेको बस र स्कुटरलाई सल्लाको रुढ ढलेर किचेको छ । दुर्घटनामा परेर १५ जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले बताए ।

काठमाडौंबाट भक्तपुरको दुधपाटीतर्फ जाँदै गरेको बा। २ ख ३५८४ नम्बरको मिनिबस र बा।६१ प ३९७८ नम्बरको स्कुटरलाई रुखले किचेको थियो । सडकको विपरित तर्फबाट सल्लाको रुख ढलेर किच्दा घाइते भएकाहरुलाई उपचारका लागि अस्पतालमा पठाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...