विरगंज महानगरपालीमा मतगणना सुरु, बाहिरी वातावरण तनाव ग्रस्त

Birganj tanab

वीरगंज । विरगंज महानगरपालीमा मतगणना सुरु भएलगतै बाहिरी वातावरण तनाव ग्रस्त बनेको छ ।

सुरक्षाकर्मीले उम्मेद्वारलाई पनि मतगणना स्थल प्रवेशमा कडाइ गरेरको भन्दै समर्थकले बाहिर आक्रोस पोखेका छन् ।

वीरगंज महानगरका राजपाका मेयर उम्मेद्वार राजेशमान सिंहलाई सुरक्षाकर्मीले गेटमा कडाइ गरेको भन्दै कार्यकर्ता आक्रोसित बनेका हुन्।

मत गणना भैरहेको ठाकुरराम बहुमुखी क्याम्पसको गेट बाहिर तनाव भएको हो। गणना भने प्रभावित भएको छैन।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...