काठमाडौं । देशका केही भागमा आज बिहानैबाट वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश–१ र वाग्मती प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार आज देशभर चर्काे घाम लाग्ने सम्भावना छैन । यसले गर्दा आज हरितालिका तीज...
Bhadra 13, 2079 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ शिराबाट छलफल हुन्छ भन्ने अपेक्षासहित आफूले नागरिकता विधेयक फिर्ता पठाएको बताएकी छन् ।शीतल निवासमा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, म...
Bhadra 12, 2079 काठमाडौं । भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका दुईवटा ३२ तले ट्विन टावरलाई सुरक्षित रुपमा भत्काइएको छ । सुपरटेक बिल्डरले निर्माण गरेका यी टावर एपेक्स र केयन नामबाट चिनिएका थिए ।
टावर भत्काउन ३ हजार ७ सय किलो विस्फो...
Bhadra 12, 2079 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाले संसदीय समितिमा पठाएको छ ।
राष्ट्रिय सभाको आइतबारको दोस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई पुन...
Bhadra 12, 2079 काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र बनेका अवैध संरचना बनाउने अभियान तीव्र छ । महानगर प्रमुख बालेन शाह आफैं अवैध संरचना भत्काउन खटिएका छन् । सोही विषयलाई लिएर उपप्रमुख सुनिता डंगोलले साथ नदिएको चर्चा चलिरहँदा महानगरभित्र ...
Bhadra 12, 2079 काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कानुनी प्रक्रिया पूरा नगरीकन एक्कासि अनधिकृत संरचना भत्काउन थालेको भनी आलोचना गर्नेहरूलाई जवाफ दिएका छन् ।
आइतबार बिहान विज्ञप्ति जारी गरी उनले महानगरपालिकाले कार्...
Bhadra 12, 2079 काठमाडौं । विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउदै गरेको ना५ख ५९५५ नंको ट्रक आज विहान पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ ।
सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकक...
Bhadra 12, 2079 काठमाडौं । राजनीतिक दलहरुको अकर्मन्यताका कारण समानुपातिक निर्वाचन प्रणालीमाथि नै प्रश्न उठ्न थालेको छ । यो प्रणाली उत्पीडित वर्ग र क्षेत्रका लागि भन्दा पनि नेताकै परिवारका लागि मात्र समावेशी बनेको छ ।
निर्वाचन नजिक आउँदा ...
Bhadra 12, 2079 काठमाडौं । मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीको लागि आजदेखि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ ।
निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै भदौ १२ गते सम...
Bhadra 12, 2079 काठमाडौं । हाल देशैभरिको मौसममा सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ ।
बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदे...
Bhadra 11, 2079 काठमाडौं । २०७८ सालको मदन पुरस्कार डा। नवराज लम्सालको कविता संग्रह अग्निले पाएको छ । मदन पुरस्कार गुठीको साधारण सभाले अग्निलाई मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।
त्यस्तै २०७८ सालको जगदम्ब...
Bhadra 11, 2079 विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले आसन्न निर्वाचनमा १ सय सिटभन्दा कम लिएर गठबन्धनमार्फत निर्वाचनमा जान नसकिने बताएका छन् ।
नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नं–६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ ...
Bhadra 11, 2079 काठमाडौं । काठमाडौं महानगरपालिकाले आज पनि वैध र अनधीकृत रुपमा प्रयोग भइरहेका अभियानलाई निरन्तरता दिएको छ । अवैध र अनधीकृत रुपमा प्रयोग भएका बालाजु बनस्थली क्षेत्रका घर टहरा भत्काएको हो ।
शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा ज...
Bhadra 11, 2079 काठमाडौं । हाल देशभरको मौसममा सामान्य देखि पुर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मध्यमदेखि हल्का वर्षाको भइरहेको छ।
मौसम पूर्व...
Bhadra 10, 2079 काठमाडौं । जनता समाजवादी पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा अर्जुन थापालाई मनोनित गरेको छ ।
अध्यक्ष उपेन्द्र यादवले पार्टीको अन्तरिम विधान २०७७ अनुसार विभागको प्रमुख पदमा मनोनयन गरिएको जानकारी दिएका छन् ।
...