आज बिहानै बालाजुमा चल्यो महानगरको डोजर

Balaju dojar

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज पनि वैध र अनधीकृत रुपमा प्रयोग भइरहेका अभियानलाई निरन्तरता दिएको छ । अवैध र अनधीकृत रुपमा प्रयोग भएका बालाजु बनस्थली क्षेत्रका घर टहरा भत्काएको हो ।

शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन थालिएको महानगरपालिकाले जानकारी दिएको छ ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा रहेको, स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको हो । महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली बनस्थली चोकमा रहेका छ्न् । केही स्थानीयले विरोध गरे पनि डोजर लगाउन सुरु भएको पाण्डेले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...