काठमाडौं । आज देशभर ८ औं संविधान दिवस मनाइरहँदा नेपाल समाजवादी कांग्रेसले भने संविधानको विरोध गर्दै निषेधित क्षेत्रमा कालो व्यानर टाँगेको छ ।
नयाँ संविधान जारी भएदेखि नै अवंवैधानिक भन्दै आएको समाजवादी कांग्रेसले २०७२ सालको संविधानले जनताको भावना समेट्न नसकेको भन्दै विरोध गर्दै आएको छ । त्यसकै वि...
Ashwin 3, 2079 काठमाडौं । वरिष्ठ संगीतकार शुभ बहादुर सुनामको निधन भएको छ । स्याक्सोफोन वादन मार्फत लोकप्रियता हासिल गरेका संगीतकार सुनामको सोमबार बिहान निधन भएको हो ।
संगीतकार सुनामका छोरा दिनेश सुनामले बिहान ४ बजेर ३० मिनेट जाँदा बुवाक...
Ashwin 3, 2079 काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरू संविधानविरुद्ध लागिरहेको बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिए पनि उनीप्र्रति...
Ashwin 3, 2079 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।
संविधान दिवसको अवसर पारेर सरकारले आज विभूषित हुनेहरूको नामावली सार्वजनिक गरिएको हो । यो पटक नेपाल र...
Ashwin 3, 2079 काठमाडौं । नेपालको संविधान जारी भएको ७ वर्ष पूरा भएको छ । संविधानसभाबाट तत्कालिन राष्ट्रपति रामवरण यादवले ०७२ असोज ३ गते संविधान जारी गरेका थिए ।
संविधान जारी भएको ७ वर्ष पूरा भएसँगै आज ८ औं संविधान दिवस विभिन्न कार्यक्रम...
Ashwin 3, 2079 काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
सोमबार देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ ...
Ashwin 2, 2079 काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षार्थ खटिएका निजी सुरक्षा अधिकृत फिर्ता बोलाइएका छन् । गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय नक्सालले जबराको दुईजना निजी सुरक्षा अधिकृतलाई फिर्ता ...
Ashwin 2, 2079 काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैध रुपमा बनेका र टुकुचा खोला नै पुरेर बनाइएका संरचना भत्काउन थालेपछि उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेको घरहरु नभत्काउन अल्पकालीन आदेश दिएको छ ।
सोमबार उच्च अदालत पाटनका न्यायाधीश ...
Ashwin 2, 2079 काठमाडौं । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । उनको आज विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । निमोनिया भएपछि उनलाई ललितपुरको बी एण्ड बी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
नयाँ करेन्ट साप्ताहि...
Ashwin 2, 2079 काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि ईटाको गुम्बजभित्र बगिरहेको इच्छुमति टुकुचा भेटेपछि टुकुचा कब्जा गर्नेहरूले धमाधम घर खाली गर्न थालेका छन् ।
त्यसका लागि ...
Ashwin 2, 2079 काठमाडौं । मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आय...
Ashwin 2, 2079 काठमााडौं । बिहान सुदूरपश्चिम र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो मुलुकका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १ र बागमतीका एक(दुई स्थ...
Ashwin 1, 2079 काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस गरेको छ ।
११ सदस्यीय समितिमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका ६ सांसदले बहुमतका आधारमा प्रतिवेदन पारित गरेका हुन् ।...
Ashwin 1, 2079 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिक प्रणालीमा नयाँ नेतालाई अवसर दिने भएको छ ।
त्यसका लागि एकीकृत समाजवादीले समानुपातिक निर्वाचन पद्...
Ashwin 1, 2079 काठमाडौं । दसैंका लागि शनिबारदेखि बसको टिकट बुकिङ खुला भएको छ । यातायात व्यवसायी महासंघ, ट्राफिक प्रहरी, सडक विभागलगायत सरोकारवालाहरूको संयुक्त बैठकले यसअघि नै गरेको निर्णयअनुसार असोज १ गतेदेखि बसको टिकट बुकिङ खुला गरेसँगै...