पास गरेका शिक्षकको नाम यसरी भयो एका-एक गायब,निमाबि तहको सबै नतिजा (नतिजा सहित)

काठमाडौँ । शिक्षक सेवा आयोगबाट खुला परीक्षाद्वारा निम्न–माध्यमिक तह, तृतीय श्रेणीको शिक्षक पदपूर्तिका लागि २०७५ असोज १२ गते लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । २०७६ जेठ २९ गते बुधबार आयोगको निर्णय अनुसार लिखित परिक्षामा उतिर्ण भएका उम्मेदवारहरुलाई अन्तवार्तामा सहभागी हुन सूचना प्रकाशित गरेको छ ।

आयोगले २०७६ जेठ २९ गते बधबार खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्नमाध्यमिक तहको सामाजिक विषयको पूर्वाञ्चल क्षेत्रको र निम्नमाध्यमिक तहको सामाजिक विषयको मध्यमाञ्चल क्षेत्रको अन्तिम नतिजा प्रकाशित गरेको छ ।

अन्तर्वार्ता सूचिबाट नाम हटाइयो

शिक्षक सेवा आयोगले २०७६ जेठ २६ गते र २८ गते निम्नमाध्यामिक तहको गणित र सामाजिक बिषयमा पश्चिमाञ्चल क्षेत्रबाट अन्तर्वार्ताका लागि छनौट भैसकेका उम्मवेदवारको आयोगले लिखित परिक्षाको नतीजा सूचिबाट हटाएको छ । आयोगले उनीहरु यो निम्नमाध्यामिक तहको नतिजा अगावै माथिल्लो तहको शिक्षक पदमा नियुक्तिका लागि सिफारिस भैसकेकाले हाल भएको लिखित नतीजाको सूचिबाट नाम हटाएको हो ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...