शिक्षकलाई खुसीको खबर, नि.मावि तहका शिक्षकको लिखित परिक्षाको अन्तिम नतिजा प्रकाशित (नतिजा सहित)

काठमाडौँ । शिक्षक सेवा आयोगबाट खुला परीक्षाद्वारा निम्न-माध्यमिक तह, तृतीय श्रेणीको शिक्षक पदपूर्तिका लागि २०७५ असोज १२ गते लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । २०७६ जेठ २४ गते आयोगको निर्णय अनुसार लिखित परिक्षामा उतिर्ण भएका उम्मेदवारहरुलाई अन्तवार्तामा सहभागी हुन सूचना प्रकाशित गरेको छ ।

आयोगले २०७६ जेठ २४ गते शुक्रबार खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको गणित विज्ञान विषयको पूर्वाञ्चल क्षेत्रको, खुला तर्फ निम्नमाध्यमिक तहको कम्प्युटर , स्वाशा,पेशाब्या,संस्कृत विषयको विभिन्न क्षेत्रको विषयको पश्चिमाञ्चल क्षेत्रको नतिजा र खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको गणित विज्ञान विषयको मध्यमाञ्चल क्षेत्रको लिखित परिक्षाको अन्तिम नतिजा प्रकाशित प्रकाशित गरेको छ ।

आयोगले प्रकाशित गरेको नतिजा यस प्रकार छ

२०७६।०२।२४ खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको गणित विज्ञान विषयको पूर्वाञ्चल क्षेत्रको लिखित नतिजा


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...