शिक्षकलाई खुसीको खबर, नि.मावि तहका शिक्षकको लिखित परिक्षाको अन्तिम नतिजा प्रकाशित (नतिजा सहित)

शिक्षकलाई खुसीको खबर, नि.मावि तहका शिक्षकको लिखित परिक्षाको अन्तिम नतिजा प्रकाशित (नतिजा सहित)

काठमाडौँ । शिक्षक सेवा आयोगबाट खुला परीक्षाद्वारा निम्न-माध्यमिक तह, तृतीय श्रेणीको शिक्षक पदपूर्तिका लागि २०७५ असोज १२ गते लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । २०७६ जेठ २४ गते आयोगको निर्णय अनुसार लिखित परिक्षामा उतिर्ण भएका उम्मेदवारहरुलाई अन्तवार्तामा सहभागी हुन सूचना प्रकाशित गरेको छ ।

आयोगले २०७६ जेठ २४ गते शुक्रबार खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको गणित विज्ञान विषयको पूर्वाञ्चल क्षेत्रको, खुला तर्फ निम्नमाध्यमिक तहको कम्प्युटर , स्वाशा,पेशाब्या,संस्कृत विषयको विभिन्न क्षेत्रको विषयको पश्चिमाञ्चल क्षेत्रको नतिजा र खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको गणित विज्ञान विषयको मध्यमाञ्चल क्षेत्रको लिखित परिक्षाको अन्तिम नतिजा प्रकाशित प्रकाशित गरेको छ ।

आयोगले प्रकाशित गरेको नतिजा यस प्रकार छ

२०७६।०२।२४ खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको गणित विज्ञान विषयको पूर्वाञ्चल क्षेत्रको लिखित नतिजा