बच्चा लागि महत्वपुर्ण कुरा ब्रेन पावर बढाउने स्मार्ट आइडिया अवश्य ध्यान दिनुपर्ने

 काठमाडौं । सवनम थापा, संस्थापक प्रिन्सिपल,रहेको एक मन्टेश्वरी किड््सवल्र्ड छ । उनी भन्छन् हरेक बच्चामा केहि बिशेष गुण हुन्छ । हरेक बच्चको क्षमता फरक फरक हुन्छ । हरेक अभिभावकको चाहना हुन्छ उसको बच्चा बुद्धिमान र स्मार्ट बनोस्। यसको लागि अभिभावकले पनि बिशेष ध्यान दिन दिएर बच्चाको ब्रेन पावर बढाउनको लागि उपयोगी भूमिका खेल्नु पर्दछ । उनको भनाई रहेको छ । 

जसरी बच्चाको शारिरिक विकास महत्वपूर्ण हुन्छ त्यसै गरि उसको मानसिक बिकास पनि महत्वपूर्ण हुन्छ । बच्चालाई उसलाई मनपर्ने खानेकुरा दिनको साथ साथै पौष्टिक आहार वा अन्य आवश्यक कुरामा ध्यान दिनुभयो भने बच्चाको ब्रेन पावर बढाउन सहयोग मिल्दछ ।

सबैभन्दा पहिला ध्यान राख्नुहोस् बच्चाको नास्तामा प्रोटिन, कार्बोहाइड्रेट, एसेंसियल फेटि एसिड सहितको भोजन होस । यसले शरीर वा दिमागमा इनर्जी लेवल बनिरहन्छ । जसकारण बच्चाको सोच्ने र बुझ््ने क्षमता बलियो हुन्छ ।

बच्चाको ब्रेन पावर बढाउनको लागि राम्रो निन्द्रको पनि आवश्यक हुन्छ । धेरै जसो अभिभावक पढाइको लागि बच्चाको पछि पर्छन् तर निन्द्रको कमीका कारण दिमागमा असर हुन्छ र दिमाग एकाग्र हुन सकदैन । यसैले ब्रेन पावर बढाउनको लागि बच्चालाई राम्रोसँग निदाउने अवसर दिनुपर्छ ।

बच्चालाई कुनैपनि कुरा याद गराउन अलि गाह्रो हुन्छ यसैले कुनै सजलो उपाय अपनाउनुहोस् । 

पढाइलाई नयँ नयाँ कुराहरुसँग जोडेर पढाउनुभयो भनेराम्रो सँग बुझ्छन् । र उसको मेमोरी पावर पनि बढ््छ ।

बच्चाको दिमागलाई चुस्त दुरुस्त राख्नको लागि रिविजनको तरिकामा थोरै फरक ल्याउनुहोस् । प्रश्न उत्तर लेखेपछि बच्चालाई ठूलो ठूलो आवाजमा पढ््न लगाउनुहोस्। यसो गर्दा बच्चाले राम्रो सँग सम्झन्छ र बुझछन्् पनि ।

बच्चालाई लेसनको नोट बनाउनको लागि भन्नुहोस् यो कुनै कथाको साराशं जस्तो हुन्छ जसमा थोरै शब्दमा मुख्य कुरा बुझाइन्छ । यसले महत्वपूर्ण कुराको याद राख्न सजिलो हुन्छ । अत बच्चाले सधै प्रोपर नोट्स बनाउनको लागि प्रोत्साहित गर्नुहोस् ।

 आवश्यक परेमा उसलाई सहयोग पनि गर्नुहोस् ।बच्चाको आहारमा हरियो तरकारी उपलब्ध गरि खुवाउनुपर्छ । किनकि हरियो तरकारीमा आइरन, प्रोटिन, फाइवर र क्याल्शियम हुन्छ जो दिमागको सक्रियताको बढाउने काम गर्दछ ।


बच्चाको डाइटमा ड्राइफुड््स जस्तै अखरोट, बदाम, पिस्ता, काजु अवश्य दिने गर्नुहोस् । किनकि यसले बच्चाको शरीरमा ओमेगा ३ फेटी एसिड, ओमेगा ६ फेटी एसिड जस्ता नेचुरल फेट्स प्राप्त हुन्छ ।

 यि सबै फेटसको सहयोगले उसको दिमागमा पोषण हुन्छ र ब्रेन पावर इम्प्रुभ हुन्छ । ड्राइफुड््स प्रोटिन युक्त आहार हो , जसमा फेटी एसिड बाहेक मिनरल पनि पाइनछ जुन खाएर बच्चाको दिमाग पावरफुल हुन्छ ।

बच्चालाई दिनमा एउटा फ्रुट््स दिनुहोस् जस्तै केरा, सुन्तला आदि । फलफुलमा प्रचुर मात्रामा फाइवर पाइन्छ । यदि ताईले विहान बच्चालाई एउटा मात्रै केरा खाने बानी बसालीदिनभयो भने पनि यसले कन्सन्ट्रेसन लेवलको बढाउन सहयोग गर्दछ । 

धेरैजसो फलफुलमा फ््याट हुँदैन र यसले लामो समय सम्म क्ति प्रदान गर्दछ । यसको साथै किमिस, खजुर, आलुबखरा पनि ब्रेनको पावर बढाउनको लागि राम्रो स्रोत हो । सेब, आलुबखडा बच्चाको टिफिनमा पनि दिन सकनुहुन्छ यसले एन्टीअक्सिडेन्ट हुन्छ जसले ब्रेनको एक्टिभ राख्दछ ।

सवनम थापा, संस्थापक प्रिन्सिपल,

मन्टेश्वरी किड््सवल्र्ड

बच्चाको मेमोरिको लागि अण्डा धेरै फाइदादायक हुन्छ । यसमा सधै भन्दा धेरै भिटामिन्स हुन्छ । जसले मेमेरो बढाउनको लागी सहयोगी भूमिका खेल्दछ । यसले ब्रेनको सेललाई बढाउछ । जति बढि सेल उति तेज दिमाग यसैले बच्चालाई ब्रेकफास्टमा अण्डा अवश्य दिनुहोस्।

ब््चचाको दिमागको विकास गराउनको लागि उसको साथमा ब्रेन गेम खेल्नुहोस्। यसले उसको मेमोरी पावर सार्प हुन्छ ।

 यसको लागि तपाई बच्चाको साथमा क्विज, बोर्ड गेम, मास्टर गेम या कलर लाइन गेम पनि खेल्न सक्नुहुन्छ । बच्चको साथमा तपाई पनि बच्चा बनेर खेल्नुहोस् ।

 गल्ती गर््यो भने बच्चालाई माया गरेर सम्झाउनुहोस्् यसो गर्दा उसले अर्को पटक गल्ती गर्देन । साथै बच्चाले गेम बुझछ र यसले उसलाई रमाइलो पनि लाग्छ ।

ओटमीलमा धेर फाइवर हुन्छ । जुन विस्तारै डाइजेस्ट हुन्छ र यसले बच्चालाई विस्तारै विस्तारै इनर्जी पनि मिल्दै जान्५ । बढ््ने बच्चाहरुको ब्रेनको लागि यो धेरै जरुरी छ ।

फिस हेल्दी फेट््सले भरपुर हुन्छ । 

यसमा प्रसस्त मात्रामा भिटामिन डि र ओमेगा ३ पाइन्छ जसले दिमागको बिर्षने रोगबाट बचाउछ । सारडाइन, साल्मन, टुना फिसमा यी कुरा धेरै पाइन्छ ।

ब्रेन पावर बढाउनेवाला हेल्दी ड्रिंक

अनारको जुसमा रहेको एन्टीअक्सिडेन्टले ब्रेन एक्टिभ हुन्छ ।

एलोभेरामा भिटामिन बी ६ हुन्छ जुन दिमागको बिकासमा सहयोगी हुन्छ ।

न्रिवल पानीमा रहेको इलेक्ट्रोलाइट््सले शरीरमा रक्तप्रवाहको सन्तुलीत राख्नको साथै ब्रेन सम्म रगत सहि मात्रामा पुर््याउदछ जसले ब्रेन पावर बढ््छ ।

ब्दाम शेकमा प्रोटिन प्रचुरमात्रामा हुन्छ यसले सम्झने शक्ति बढाउद छ ।

टमाटरमा रहेको लाइकोपिन वा एन्टीअक्सिडेन्ट मेमोरी पावरका बढाउछ ।

हल्दीमा एक प्रकारको पदार्थ पाइन्छ जुन बच्चालाई खुआउनुपर्छ जसले  दिमाग बढ्छ ।

ध्यान दिनुपर्छ । 

सकेसम्म बच्चालाई जंकफूड बाट टाढै राख्नुपर्छ । 

एसलाई मनपर्ने काम अवश्य गर्न दिनुपर्छ ।

गल्तीमा गाली गर्नुभन्दा मायाले सम्झाउनुपर्छ।

धेरै तारेको भूटेको तिजको बानी पार्नु हुदैन ।्  यसको बानी लगाउनुहुदैन । 


प्रतिकृया दिनुहोस