हेल्लो किड्सको वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

Uro kisds

काठमाडौं । राजधानीको जोरपाटीमा रहेको हेल्लो किड्सले वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।

अरुणीमा शैक्षिक प्रतिष्ठानकै सेवा बिस्तार स्वरुप स्थापित सो शैक्षिक प्रतिष्ठानले बालबालिकाको शिकाईलाई उच्च प्राथामीकताका राख्दै बालबालिकालाई सबे क्षेत्रबाट एक सवल र सक्षम नागरीक बनाउन सक्दो कोशिस गरेको हेल्लो किड्सले जनाएको छ ।

हेल्लो किड्सले अभिभावक दिवसको उदघाटन कार्यक्रममा अरुणिमा एजुकेशन नेटवर्कका अध्यक्ष गोपाल बरालले गमलामा पानी हालेर गरेका थिए । सो कार्यक्रममा हेल्लो किड्सका अध्यक्ष केशवप्रसाद जोशीले सम्पूर्ण अभिभावकको साथ सहयोग र हौशलाले बिद्यालय यस स्थानमा आइपुगेको बताए ।

सो कार्यक्रममा बालबालिकाको साँगीतिक प्रस्तुतिले थप रोमाञ्चकता प्रदान गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...