के तपाई लोकसेवाको तयारीमा हुनुहुन्छ ? यी हुन जान्नैपर्ने १०१ प्रश्न

Loksewa 16

काठमाडौं । पछिल्लो समयमा सरकारी जागिरप्रति युवाहरुको आकर्षण झन बढेको छ । त्यसका लागि युवा पुस्ताले तयारी पनि गरिरहेका हुन्छन् ।

तयारी गर्ने जति सबै उत्तीर्ण हुन्छन् भन्ने छैन । तर, पनि तीव्र तयारी र निरन्तरको प्रयासले पक्कै पनि सफल बनाउँछ । त्यसका लागि अध्ययन नै पहिलो कुरा हो । अध्ययन गर्दा पनि कुन तहका लागि कुन कुन विषय पढ्ने भन्ने कुराको भने ध्यान दिन जरुरी छ ।

लोक सेवाका लागि जान्ने पर्ने केही प्रश्नहरु छन्, जो हरेक पटक आउने पनि गर्छन । अर्थात् यी प्रश्नहरु प्रायः दोहोरिरहन्छ । यी हुन् महत्वपूर्ण प्रश्नहरु :

१) व्यासी जातीको मुख्य बसोबासस्थल दार्चुला हो भने, यो जातिको प्रमुख चाड के हो ?
धवला
२) डोल्पो जातिलाई स्थानिय भाषामा के भनिन्छ ?
धोल्पोवा

३) कुन जातिको मानिसले घण्टी बजाउँदा उतानो पारेर बजाउँछन् ?
डोल्पो
४) माईलो छोरो भिक्षु बन्नुपर्ने चलन कुन जातिमा रहेको छ ?
ल्होपा मस्ताङ
५) मेचे जातिको पुरोहितलाई के भनिन्छ ?
दिउसी
६) मेचे जातिको अर्को के नामले चिनिन्छ ?
बोडो
७) राजवंशीले बोल्ने भाषालाई के भनिन्छ ?
ताजपरिया
८) विवाहपछि ससुरालीमा बस्ने चलन कुन जातिमा छ ?
राजवंशी
९ धिमाल जातिको प्रमुख बासस्थान कहाँ हो ?
मोरङ
१०. किसान जातिलाई के नामले पनि चिनिन्छ ?
उराव
११. सतार जातिको मुख्य बसोबास कहाँ हो ?
झापा
१२. जिरेल जातिहरु आफूलाई के भन्न रुचाउँछन् ?
जीर्पा
१३. गन्धर्व जातिको भाले बाजालाई अरबाजा भनिन्छ भने पोथी बाजालाई के भनिन्छ ?
सारङ्गी
१४.पहाडी क्षेत्रमा कति जातिका जनजातिहरु रहेका छन् ?
२३ वटा
१५. सिउडीको बोटलाई कुलदेवताका रुपमा पूजा गर्ने चलन कुन जातिमा छ ?
काचे राजवंशी
१६. नेपालको कुन स्थानमा नेवारी सांस्कृतिक संग्राहालय स्थापना गरिएको छ ?
पाटन संयुक्त क्याम्पसमा
१७.सतार जातिका महिलाले लगाउने पोशाकलाई के भनिन्छ ?
पालाहान्दा
१८. नेवार महिलाले टाउकोमा लगाउने सुनको गहनालाइ के भनिन्छ ?
जुलिन
१९. मुसहरहरुको कुल देवतालाई के भनिन्छ ?
दिनाभद्री
२०. संगीना नाच कुन जातिमा प्रचलित छ ?
बाम्बुले राई
२१) संयुक्त राष्ट्र संघको स्थापना कहिले भयो ?
सन् १९४५ अक्टुवर २४
२२) संयुक्त राष्ट्र संघको सूची अनुसार भूपरिवेष्ठित राष्ट्रको सूचीमा कति राष्ट्र छन् ?
३१
२३) संयुक्त राष्ट्रसंघद्वारा सन्् १९७४ लार्ई कुन वर्षको रूपमा मनाइयो ?
विश्व जनसंख्या वर्ष
२४) अन्तर्राष्ट्रिय न्यायालयको प्रधान कार्यालय कहाँ छ ?
हेग
२४) संयुक्त राष्ट्र संघको सूचीमा अल्प विकसित समूहमा कति राष्ट्र छन् ?
४८
२५) संयुक्त राष्ट्रसंघका महासचीवले भाग लिन नपाउने संयुक्त राष्ट्र संघको अंग कुन हो ?
अन्तर्राष्ट्रिय न्यायालय
२६) विश्व हुलाक संघ (Universal Postal Union) को नेपालले कहिले सदस्यता प्राप्त ग¥यो ?
वि.सं. २०१३
२७) संयुक्त राष्ट्रसंघको झण्डा कहिलेदेखि प्रचलनमा ल्याइयो ?
सन् १९४७ अक्टोवर २० देखि
२८) संयुक्त राष्ट्रसंघ अन्तर्गत आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को क्षेत्रीय कार्यालय कतिवटा छन् ?
५ वटा
२९) संयुक्त राष्ट्रसंघको बजेट निर्धारण गर्ने काम कसको हो ?
महासभा
३०) नेपालको कला तथा संस्कृतिको संरक्षणमा सबैभन्दा बढी योगदान पु¥याएको अन्तर्रा्ष्ट्रिय संस्था कुन हो ?
युनेस्को
३१) नेपालले कहिले सुरक्षा परिषदमा रही विश्वमा शान्ति स्थापनामा सहयोग पु¥याएको थियो ?
सन् १९६९/७० मा र पुनः १९८८/८९
३२) युएनओ सम्वद्ध कम विकसित, भूपरिवेष्ठित र साना टापुराष्ट्रहरूको विकाशोन्मुख मुलुक समूह कहिले गठन भयो ?
सन् २००१
३३) बंगलादेशले ग्ल्इ को कहिले सदस्यता प्राप्त ग¥यो ?
सन् १९७४/९/१७
३४) युएनओको पहिलो विशिष्टीकृत संस्था कुन हो ?
आइएलओ
३५) युएनओको ५१ औंं संस्थापक सदस्य राष्ट्रका रूपमा हस्ताक्षर गर्ने राष्ट्र कुन हो ?
पोल्याण्ड
३६) संयुक्त राष्ट्र संघको कार्यालयमा प्रयोग गरिने भाषाहरू कुन कुन हुन् ?
अंग्रेजी र फ्रेन्च
३७) राष्ट्रसंघ स्थापना गर्ने सन्धिलार्ई के भनिन्छ ?
भर्सिलिज सन्धि
३८) राष्ट्रसंघ कुन प्रणाली अन्तर्गत रहेको थियो ?
अर्ध संगठन र अर्ध सम्मेलन
३९) एन एजेण्डा फर पिस प्रतिवेदन पेश गर्ने UNO का महासचीव को हुन् ?
डा.वुत्रोस वुत्रोस घाली
४०) संयुक्त राष्ट्र संघको अंगहरू मध्ये हाल Function Lees  भएको अंग कुन हो ?
४१) युएनओको स्थापना गर्न कति ओटा वैठक बसेका थिए ?

४१) स्वीजरल्याण्डले कहिले ग्ल्इ को सदस्यता प्राप्त ग¥यो ?
सन् २००२
४२) सूरक्षा परिषदमा एफ्रो एशीयाली क्षेत्रबाट कति सदस्य छन् ?

४३) संयुक्त राष्ट्र संघको आव्हानमा सन् २००० देखि २०१२ सम्मका लागि कुन दशकको रूपमा मनाउने निर्णय गरिएको छ ?
सयुक्त राष्ट्र संघीय साक्षरता दशक
४४) सुडानको जनमत संग्रहको अनुगमन गर्ने उच्चस्तरीय राष्ट्र संघीय प्यानलमा चयन हुने नेपाली को हुन् ?
भोजराज पोखरेल
४५) संयुक्त राष्ट्र संघले कहिलेसम्ममा विश्वमा आधा गरिबी घटाउने लक्ष्य लिएको छ ?
सन् २०१५ सम्ममा
४६) अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघको प्रधान कार्यालय कहाँ रहेको छ ?
मन्ट्रियल
४७) संयुक्त राष्ट्रसंघमा अति कम विकसित, भुपरिवेष्ठित तथा विकासशील साना टापु मुलुकहरूका लागि उपमहासचीव बन्नु भएको नेपालकै प्रथम व्यक्तित्व को हो ?
ज्ञानचन्द्र आचार्य
४८) वान कि मुन UNO को कतिऔंं महासचिव हुन् ?
८ औं
४९) विश्व हुलाक संघको प्रधान कार्यालय कहाँ छ ?
वर्न
५०) युएनओको सदस्यता स्थगित गर्ने पहिलो देश कुन हो ?
इन्डोनेशिया
५१) अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आइटियु) को प्रतिवेदन अनुसार विश्वका १५५ मुलुकहरू मध्ये सूचना प्रविधि विकास परिसूचकमा नेपाल कति औंं स्थानमा परेको छ ?
१३७ औं
५२) विश्व बैंकको स्थापना कहिले भएको हो ?
सन् १९४५ डिसेम्बर २७
५३) संयुक्त राष्ट्र संघद्वारा मानव अधिकार घोषणा पत्र कहिले जारी गरीएको हो ?
सन् १९४८
५४) राष्ट्र संघको स्थापना कहिले भयो ?
१० जनवरी १९२०
५५) राष्ट्रसंघ जनसंख्या कोषले सार्वजनिक गरेको विश्व जनसंख्याको अवस्था नामक प्रतिवेदनमा कम उमेरमा वच्चा जन्माउनेमा सवै भन्दा बढी कुन देशका नागरिक छन् र कति प्रतिशत छन ?

नाईजर, ५१
५६) युएनओ महासभालार्ई सम्बोधन गर्ने प्रथम नेपाली को हुन् ?
चुडाप्रसाद
५७) ‘मानव तथा जीव समूह’ नामक कार्यक्रम चलाउने संस्था कुन हो ?
युनेस्को
५८) संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी १९ औंं शिखर सम्मेलन सन् २०१३ को नोभम्बर ११–२२ सम्म कुन देशमा भएको थियो ?
पोल्याण्ड
५९) संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी १९२ राष्ट्र सम्मिलित १५ औं शिखर सम्मेलन कहिले भएको थियो ?
डिसेम्वर –१८, २००९
६०) संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी १८ औंं शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
२६ नोभेम्बर देखि ७ डिसेम्बर २०१२, कतारको दोहामा
६१) राष्ट्र संघको स्थापना हुँदा संस्थापक सदस्य राष्ट्र कति थिए ?
२७
६२) संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्ने पहिलो सार्क मुलुक भारत हो भने अन्तिम मुलुक कुन हो ?
वंगलादेश
६३) युएनको सदस्यता लिने हालसम्मको अन्तिम देश कुन हो ?
दक्षिण सुडान
६४) संयुक्त राष्ट्रसंघको १९३ औंं सदस्यको रूपमा सदस्यता प्राप्त गर्ने देश कुन हो ?
दक्षिण सुडान
६५) संयुक्त राष्ट्रसंघले सबैभन्दा पछि मान्यता दिएको भाषा कुन हो ?
अरबी
६६) नेपाल सर्वप्रथम सदस्य बनेको संस्था कुन हो ?
इसिएफइ
६७) सन् २०११ लार्ई संयुक्त राष्ट्र संघले कुन वर्षको रूपमा घोषणा गरेको थियो ?
अन्तर्राष्ट्रिय वन वर्ष
६८) राष्ट्रसंघीय मिसन् ग्ल्ःक्ष्ल् कहिलेदेखि नेपालबाट औंपचारिक रूपमा बिदा भयो ?
माघ १, २०६७
६९) राष्ट्रसंघको प्रमूख अंग कति थिए ?

७०) युएनको आधिकारिक वेभ साइटका अनुसार हाल युएनओका विशिष्टिकृत संस्था कति रहेका छन् ?
१५
७१) युएनओ सूरक्षा परिषद्का अस्थायी सदस्य राष्ट्रहरूको निर्वाचन कसरी गरिन्छ ?
भौगोलिक क्षेत्रको कोटामा महासभाको दुई तिहाई बहुमतबाट
७२) संयुक्त राष्ट्रसंघका महासभाका मुख्य समितिहरू कति वटा छन् ?
६ वटा
१०२. नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त ग¥यो ?
१४ डिसेम्वर १९५५

७४) अहिलेसम्म सबैभन्दा धेरै पटक नोबल पुरस्कार पाउने संस्था कुन हो ?
युएनएचसिआर
७५) संयुक्त राष्ट्रसंघका महासचीव वान कि मुनको दोश्रो कार्यकाल कहिलेदेखि कहिले सम्म हो ?
सन् २०१२ जनवरीदेखि २०१६ डिसेम्बरसम्म
७६) सार्क लगायत अन्य अन्तर्रा्ष्ट्रिय संगठनहरू युएनको कुन धाराअन्तर्गत स्थापना भएका हुन् ?
धारा ५२
७७) संयुक्त राष्ट्र संघको विशिष्टीकृत संस्था आइसिएओको कार्यालय कहाँ रहेको छ ?
मन्ट्रियल
७८) अमेरिकी राष्ट्रपति Woodrow Wison को सक्रिय सहभागितामा स्थापना भएको Legue of Nation  को प्रधान कार्यालय कहाँ रहेको थियो ?
जेनेभा
७९) अन्तर्राष्ट्रिय न्यायालयको गणपुरक संख्या कति हो ?

८०) संयुक्त राष्ट्र संघको वडापत्रमा २६ जुन १९४५ मा हस्ताक्षर गरियो भने उक्त वडापत्रमा हस्ताक्षर गर्ने पोल्याण्डसहित कति संस्थापक राष्ट्रहरू रहेका थिए ?
५१
८१) संयुक्त राष्ट्र संघ नामाकरण गर्ने श्रेय कसलार्ई जान्छ ?
फ्रयांकलिन रुजवेल्ट
८२) संयुक्त राष्ट्र संघका आधिकारिक भाषा कति रहेका छन् ?

८३) अरवी भाषालार्ई सन् १९७३ मा साधारणसभाले आधिकारिक भाषाको रूपमा मान्यता दिएको हो, भने सुरक्षा परिषदले कहिले मान्यता दिएको हो ?
सन् १९८२
८४) सर्वप्रथम ख्भतय प्रयोग गर्ने राष्ट्र बेलायतले कुन निर्णय विरुद्ध Veto प्रयोग गरेको थियो ?
इजिप्टबाट Anglo French सैनिक हटाउने निर्णय
८५) संयुक्त राष्ट्रसंघको विचार विमर्श गर्ने प्रमूख विमर्शकारी अंग कुन हो ?
महासभा
८६) कम्वोडियाको भाषालार्ई खमेर भनिन्छ, भने मले कुन देशको भाषा हो ?
ब्रुनाई
८७) कस्ता विषयहरूमा महासभाले वहुमतको आधारमा निर्णय लिन सक्छ ?
साधारण बिषयहरुमा
८८) सुरक्षा परिषदमा कति सदस्य रहेका छन् ?
१५
८९) सूरक्षा परिषदको अस्थायी सदस्यहरूको निर्वाचन कति वर्षको लागि गरिन्छ ?

९०) सुरक्षा परिषदका १० अस्थायी राष्ट्र मध्ये पूर्वी यूरोप राष्ट्र र पश्चिम यूरोप राष्ट्र तथा अन्यबाट क्रमशः कति राष्ट्र चुनिन्छन् ?
पूर्वी यूरोप १ र पश्चिम यूरोप २
९१) आर्थिक तथा सामाजिक परिषदमा कति सदस्य रहन्छन् ?
५४
९२) आर्थिक तथा सामाजिक परिषदका ५४ सदस्यहरू कति वर्षको लागि चुनिन्छन् ?
३ वर्ष
९३) आर्थिक तथा सामाजिक परिषदमा एशिया महादेश बाट ११ राष्ट्र तथा ल्याटिन अमेरिका बाट १० वटा राष्ट्र चुनिन्छन् भने पूर्वी यूरोप, अफ्रिका र पश्चिम यूरोप तथा अन्य राष्ट्रबाट क्रमशः कति राष्ट्र चुनिने व्यवस्था छ ?
पूर्वी यूरोप ६, अफ्रिका १४ र पश्चिम यूरोप १३
९४) अन्तर्राष्ट्रिय न्यायलयका न्यायधिशहरूको पदावधि कति वर्षको हुन्छ ?
९ वर्ष
९५) अन्तर्राष्ट्रिय न्यायलयमा एक जना प्रमूख न्यायधीश हुन्छन भने उनको कार्यकाल कति वर्षको हुन्छ ?
३ वर्ष
९६) अन्तर्राष्ट्रिय न्यायलयको प्रधान कार्यालय कहाँ रहेको छ ?
नेदरल्याण्डको हेग
९७) अन्तर्राष्ट्रिय न्यायलयको औंपचारिक भाषा के–के हुन् ?
फ्रेन्च र अंग्रेजी
९८) संयुक्त राष्ट्रसंघको प्रशासकीय अंग कुन हो ?
सचिवालय
९९) UNO महासचिव तथा न्यायधीशहरूको नियुक्ति कसरी हुने व्यवस्था छ ?
सूरक्षा परिषदको सिफारिश र महासभाको २–३ बहुमतको आधारमा

१००) संयुक्त राष्ट्रसंघको प्रथम महासचीव को र कुन देशका थिए ?
ट्रिग्वेली, नर्वे
१०१) संयुक्त राष्ट्रसंघको स्थापना कालदेखि हालसम्म कति जना महासचिवहरूको नियुक्ति भएको छ ?
८ जना

प्रतिकृया दिनुहोस