यसरी भाँती पुर्याएर पढेर लेखे लोकसेवा सिधै पास गर्न सकिन्छ,यस्ता छन् टिप्स !

Lok sewas aayoggg 2

प्रश्नपत्र पाएपछि प्रश्नले के खोजिरहेको छ भन्ने प्रस्ट हुने ।

सबैभन्दा पहिला प्रश्नले खोजेको विषयवस्तुको परिचय दिने ।

परिचयपछि मूलभूत विषयहरूलाई बुँदागत रूपमा लेख्ने । १० नम्बरको प्रश्न हो भने १५ देखि २० वटासम्म मुख्य बुँदा लेख्नुपर्छ ।

अन्तिममा सारांश लेख्ने । सारांश पढेपछि मात्र प्रश्नपत्र जाँच्नेले नम्बर दिने भएकाले सारांशमा गहन कुरा लेख्नुपर्छ । जुन सारांशले कापी जाँच्ने व्यक्तिको मनोविज्ञानमा सकारात्मक असर परोस् ।

धेरैपटक लोकसेवा दिएर पनि किन असफल भइन्छ ?

अनुभवका लागि लोकसेवा परीक्षा दिनेहरू सफल हुन सक्दैनन् ।

कतिपय विद्यार्थी लोकसेवालाई हाउगुजीको रूपमा लिन्छन् र परीक्षाको तयारीदेखि नै लोकसेवाको डरले थिचिन्छन् ।

लोकसेवा पास हुन धेरै गाह्रो छ, कडा प्रतिस्पर्धा हुन्छ, थोरै विद्यार्थी मात्र पास हुन्छन्, पास गर्न सक्दिनँ भन्ने सोच राख्दा विद्यार्थी पहिले नै हतोत्साहित हुन्छन् ।

दबाबमा पढ्दा सेलेबसअनुसार जति पढ्नुपर्ने हो, त्योभन्दा धेरै पढ्छन् । अनावश्यक कुरा पनि कण्ठ गरेर बस्छन् । किताब घोकेर हुँदैन ।

व्यावहारिक भएर प्रश्नको उत्तर दिनुपर्छ । घोकाइको ज्ञानले लोकसेवालाई काम गर्दैन ।

तर, पाठ्यक्रमअनुसार विषयवस्तुको गहिराइ बुझियो र परीक्षालाई सहज रूपमा लिइयो भने सफल हुन सकिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...