मावि तहका अस्थायी शिक्षकको निस्कियो नतिजा, अंग्रेजीको आउन बाँकी

Sixyak aayog

काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न मितिमा लिएकोे माध्यमिक तहका अस्थायी शिक्षकलाई स्थायी गर्न ५ विषयको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

आयोगले आइतबार माध्यमिक तहका सामाजिक, कम्प्युटर, संस्कृत, अर्थशास्त्र, कार्यसञ्चालन तथा लेखा विषयको अन्तिम नतिजा आइतबार सार्वजनिक गरेको हो । अस्थायी शिक्षकहरूसाग सरकारले गरेको सहमतिका आधारमा गत असारमा लिखित र फागुनमा मौखिक परीक्षा सञ्चालन भएको थियो ।

आयोगले निम्न माद्यमिक र प्राथमिक तहको नतिजा भने यसअघि नै सार्वजनिक गरिसकेको छ । अब अंग्रेजीलगायत विषयका नतिजा आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...