अहिलेसम्मकै हल्का उपग्रह पृथ्वीको कक्षमा स्थापना गरेको भारतको दाबी

Satellite stimnews

काठमाडौं । भारतले अहिलेसम्मकै हल्का उपग्रह पृथ्वीको कक्षमा स्थापना गरेको दाबी गरेको छ । भारतीय स्पेस एजेन्सी इसरोले बिहीबार राति संसारकै सबैभन्दा हल्का उपग्रह कलाम –सैट विटू पृथ्वीको कक्षमा स्थापना गरेको जनाएको हो ।

यो उपग्रह कलाम सैटकै एकजना विद्यार्थीले बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसका साथै इमेजिंग उपग्रह माइक्रोसैट आर को भी लाई पनि अंतरिक्षमा पठाइएको छ । यी दुवै उपग्रहको एकसाथ उद्घाटन गरिएको हो ।

इसरोका प्रमुख डाक्टर के सिवन ले द संसारकै हल्का उपग्रह कलाम सैट बनाउने विद्यार्थीलाई बधाई दिएका छन् । उनले यो भारतको सम्पत्ति भएकोसमेत बताएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...