काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज९नेप्से०का अनुसार आज बजार ४४ दशमलव १८ अंकले घटेर बन्द भएको हो ।
सोमबार बजार १६१।९४ अंकले उकालो लागेको थियो । नेप्सेकाअनुसार २२४ कम्पनीका १ करोड ५० लाख ८२ हजार कित्ता सेयर किनबेच हुँदा सात अर्ब ४९ करोड ५८ लाख १२ ...
Bhadra 21, 2078 काठमाडौँ । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको लागि बि.ओ.के. क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
सम्भौतामा मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको तर्फब...
Bhadra 21, 2078 काठमाडौँ । शेयर बजारमा देखिएको पछिल्लो परिस्थिति समाधान गर्न अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन्।
सोमबार अर्थमन्त्री शर्माले टेलिफोन गरेर पुँजी बजारको पछिल्लो पर...
Bhadra 21, 2078 काठमाडौँ । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुन आइतबारको तुलनामा १ सय रुपैयाँले घटेको हो ।
आइतबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार एक सय रुपैयाँले घटेर ९१...
Bhadra 20, 2078 काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजारमा भारी गिरावट आएको छ। आइतबार शेयर बजार १०८.२६ अंकले घटेर २ हजार ८ सय १८.७२ विन्दुमा सीमित भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।
आइतबार ३.७० प्रतिशतले घट्दा २ हजार ८ स...
Bhadra 20, 2078 काठमाडौँ । सर्किट ब्रेकपछि बन्द भएको शेयर बजार पुनः खुलेको छ । कारोबार सुरु भएको दोस्रो घण्टामै नेप्से ५ प्रतिशतले घटेपछि ४० मिनेटका लागि सर्किट ब्रेक लागेका थियो ।
आइतबार एक बज्न ५ सेकेन्ड बाँकी रहँदा सेयर बजार ५ प्रतिशत...
Bhadra 20, 2078 काठमाडौं । लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन्। सेयर बजार निरन्तर ओरालो लाग्न थालेपछि निराश भएका लगानीकर्ताहरुले गभर्नरको राजीनामा माग गरेका हुन्।
लगानीकर्ता रामकृष्ण ढका...
Bhadra 20, 2078 काडमाडौं । सेयर बजार परिसूचक नेप्सेमा नकारात्मक सर्किट लाग्दा ४० मिनेटको लागि कारोबार रोकिएको छ ।
आइतबार कारोबार सुरु भएको पहिलो दुई घण्टा बजार परिसूचक नेप्सेमा ५ प्रतिशतको गिरावट भएपछि ४० मिनेटको लागि कारोबार रोकिएको हो ...
Bhadra 20, 2078 काठमाडौँ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुन तोलामा ९० हजार ९ सय रुपैयाँ तोकिएको थियो ।...
Bhadra 18, 2078 काठमाडौँ । साताको कारोबारको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
आज सुन तोलामा एक सय बढेको हो । हिजो बिहीबार ९० हजार ८ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज रु १ सयले बढेर ९० हज...
Bhadra 17, 2078 काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको हो।
बुधबार ९१ हजार प्रतितोलामा कारोबार भएको थियो। चाँदीको मूल्य भने बढेको छ...
Bhadra 16, 2078 काठमाडौँ । सुनको मूल्य बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार दुई सय थिय...
Bhadra 16, 2078 काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ दिनमा...
Bhadra 15, 2078 काठमाडौँ । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ ।
सोमबार ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व...
Bhadra 13, 2078 काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेको छ ।
आइतबार कारोबार खुला भएको केही मिनेटसम्म दोहोरो अंकले बढेको नेप्से परिसूचक केहीबेर पछि भने घट्न शुरु गर...