काठमाडौं । देशैभर दशैँको चहलपहल बढेसँगै पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको नेपाल आयल निगमले जनाएको छ ।
देशभर डिजेलको खपत दैनिक १२ लाख लिटरले बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । यस्तै पेट्रोलको खपत सामान्य अवस्थामा भन्दा दैनिक ६ लाख लिटरले वृद्धि भएको उनले बताए ।
सामान्य अवस्थाम...
Ashwin 19, 2078 काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९० हजार ३०० कायम गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ३०० तोकिएको हो ।...
Ashwin 19, 2078 काठमाडौं । न्यादी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले १५ असोजदेखि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासनमा ल्याएको हो ।
कम्पनीले २२ लाख ५० ह...
Ashwin 18, 2078 काठमाडौं । लोडसेडिङ १८ घण्टासम्म भएका बेला ठूला उद्योगले डेडिकेटेड र ट्रंक लाइनमार्फत निरन्तर बिजुली पाए। तर, ती उद्योगी महसुल तिर्न आनाकानी गरिरहेका छन्। उल्टै बक्यौता नतिर्ने भन्दै ३१ उद्योग अदालत गएको विद्युत् प्राधिकरण...
Ashwin 17, 2078 काठमाडौँ । सेयर बजार निरन्तर ओरालो यात्रामा लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारमा करेक्सन देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५५ दशमलव ९३ अंकले घटेर दुई हज...
Ashwin 17, 2078 काठमाडौँ । नेपाल फलामे छड उत्पादक संघले फलामे डन्डीको मूल्य घटाउन निर्देशन दिएको छ । संघले शनिबारबाटै लागू हुने गरी डन्डीमा प्रतिकिलो चार रुपैयाँ घटाएर बेच्न उद्योगीलाई निर्देशन दिएको हो ।
सरकारले चालू आर्थिक वर्षका लागि ...
Ashwin 17, 2078 काठमाडौँ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ । अक्टोबर १ मा आइओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन बिक्रीबाट एक अर्ब ५० करोड रुपैयाँभन्...
Ashwin 15, 2078 काठमाडौँ । साताको कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । आज सुन ९ सय रुपैयाँले बढेको हो ।
हिजो ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० ...
Ashwin 14, 2078 काठमाडौँ । हप्ताको अन्तिम कारोबार दिन आज बिहीवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३२ दशमलव ५१ अंक अर्थात् १ दशमलव २२ प्रतिशतले घटेको छ ।
आज नेप्से ३२ अंकले घट्दै २ हजार ६३३ अंकमा पुगेको छ । २२५ ओटा धितोपत्रको ...
Ashwin 14, 2078 काठमाडौँ । सुनको मूल्य बिहीबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ८८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुनको मूल्य ८८ हजार ९ सय थियो।
...
Ashwin 13, 2078 धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ लावरबोटे मुलघाटमा सनराइज बैंकले ९२ औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।
धनकुटाको हुलाकटोलस्थित चुवाको बोट चौकमा शाखा कार्यालय सञ्चालन गरेर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको सनरा...
Ashwin 13, 2078 काठमाडौं । तीन दिन लगातार घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने सुधार भएको छ । तीन दिनसम्म लगातार ओरालो लागेको सेयर बजारको परिसूचक नेप्से ५०.५८ अंकले बढेको छ । पछिल्लो वृद्धिसँगै परिसूचक २६ सय ६५ अंकमा पुगेको छ...
Ashwin 13, 2078 काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँ कायम भएकोमा आज १०० रुपैयाँले घटेर ८८ हजार ९०...
Ashwin 12, 2078 काठमाडौँ । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार ओरालो लागेको छ । आज सेयर बजार ७०.०१ अंकले ओरालो लागेको हो । आज २.६१ प्रतिशतले सेयर बजार ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय १५.४० विन्दुमा ओर्लिएको हो ।
आज १ करोड ३० ...
Ashwin 12, 2078 काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । हिजो सुन प्रतितोला ८९ हजार ३ सयमा कारोबार भएकोमा आज (मंगलबार) छापावाल सुन तोलामा ३ सयले घटेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ...