मंगलबार ह्वात्तै घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो आज ? 

Gold news

काठमाडौँ । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ ।

सोमबार ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ कायम गरिएको छ । मंगलबार  चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।   

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...