साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्यमा गिरावट

Gold

काठमाडौँ । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुन आइतबारको तुलनामा १ सय रुपैयाँले घटेको हो ।

आइतबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार एक सय रुपैयाँले घटेर ९१ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ९० हजार ७ सय कायम भएको छ । आज सुनको मूल्यमा वृद्धि हुँदा यता चाँदीको मूल्य भने स्थिर रहेको छ ।  

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...