सुनको मूल्यमा सामान्य वृद्धि, कति छ आजको बजार भाउ ?

Gold

काठमाडौँ ।  साताको कारोबारको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।  

आज सुन तोलामा एक सय बढेको हो । हिजो बिहीबार ९० हजार ८ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज रु १ सयले बढेर ९० हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन ९० हजार ४ सयमा कारोबार भइरहेको छ । आज शुक्रबार चाँदी प्रतितोला १ हजार १९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...