सुनको मुल्य घट्यो, चाँदीको मुल्य स्थिर

f.title
निशान न्युज Ashwin 30, 2074

काठमाडौँ । आइतबारको तुलनामा सोमबार सुनको मुल्य तोलामा १ सयले घटेको हो । नेपाली बजारमा सुन प्रतितोला ५६ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला ५६ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै, सोमबार चाँदीको मुल्यमा स्थिरता आएको छ । बिहीबार देखि स्...

उद्योग मन्त्री थापा उद्योगीसँग भेटघाट...

उद्योग मन्त्री थापा उद्योगीसँग भेटघाटमा व्यस्त

Ashwin 29, 2074 काठमाडौं । देशमा निर्वाचनको सरगर्मी बढिरहेका बेला उद्योग मन्त्री भने नेपाली उद्योगको विकास र उद्योगीहरुको संरक्षणको उपायको खोजीमा व्यस्त छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवार छान्न राजनीतिक...

२ दिनदेखि स्थिर सुनको भाउ बढ्यो

२ दिनदेखि स्थिर सुनको भाउ बढ्यो

Ashwin 29, 2074 काठमाडौँ । आइतबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ । दुई दिनदेखि स्थिर रहेको चाँदीको भाउमा भने आजपनि घटबढ भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ...

देव दर्शन सहकारीको साधारणसभा सम्पन्न

देव दर्शन सहकारीको साधारणसभा सम्पन्न

Ashwin 28, 2074 काठमाडौं । राजधानीको चन्द्रागिरीस्थित देव दर्शन बचत तथा ऋण सहकारी सस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो सहकारी संस्थाको पछिल्लो आर्थिक वर्ष ०७३/७४ को शेयर पुँजी २ करोड ४९ करोड ६८ लाख २ सय छ । सो सहकारी संस्था...

१ अर्ब बढीको शेयर कारोबार

१ अर्ब बढीको शेयर कारोबार

Ashwin 28, 2074 काठमाडौँ । धितोपत्र बजारमा यस साता १ अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ हजार ८१० कित्ता शेयर कारोबार भएर नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.०१ अंकले बढेर १ हज...

इलाम जिल्ला चुलाचुली गाउँपालिकाको बजे...

इलाम जिल्ला चुलाचुली गाउँपालिकाको बजेट २३ करोड

Ashwin 28, 2074 इलाम । चुलाचुली गाउँपालिकाले चालु आर्थिक वर्ष २०७४÷७५ का लागि कुल २३ करोड ५३ लाख ५१ हजार बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पूँजीगत खर्चतर्फ १२ करोड ६६ लाख ७८ हजार ६ सय छुट्याइएको छ । त्यस्तै चालु खर्चतर...

भूकम्प प्रभावितलाई रेडक्रसको सहयोग

भूकम्प प्रभावितलाई रेडक्रसको सहयोग

Ashwin 28, 2074 नगरकोट । नेपाल रेडक्रस सोसाइटीले २०७२ सालको भूकम्पपश्चात् ६ हजार ६१३ परिवारलाई आवास निर्माणका लागि ६७ करोड रकम सहयोग गरेको जनाएको छ । शुक्रबार नगरकोटमा आयोजित वार्षिक समीक्षा बैठकमा सो जानकारी दिँदै मुलुकको नयाँ संरचनासँग...

टेलिकमको सोधपुछ तथा ग्राहक सेवा नयाँ ...

टेलिकमको सोधपुछ तथा ग्राहक सेवा नयाँ संरचनाबाट

Ashwin 27, 2074 काठमाडौं । नेपाल टेलिकमले नयाँ सोधपुछ र ग्राहक सेवा केन्द्र शुरु गरेको छ । टेलिकमको सेवाप्रति नेपाली जनता पूर्णरुपमा विश्वस्त भए पनि ग्राहकसँग निरन्तर नजिक भइरहन केन्द्रले थप सहयोग पु¥याउने उदेश्यले यो सेवा सुरु गरेको हो ।...

उत्पादन बढाउन जोड

Ashwin 27, 2074 काठमाडौँ । पर्याप्त उत्पादन नभई निर्यात रणनीति सार्वजनिक हुनुले तात्विक अर्थ नहुने विभिन्न क्षेत्रका विज्ञले बताए । वाणिज्य मन्त्रालय र राष्ट्रिय व्यापार केन्द्रले काठमाडौँमा आयोजना गरेको निर्यात रणनीति प्रतिवेदन सार्वजनिक समारोहमा वाणिज्य मन्त्र...

तरकारीको मूल्यमा दोब्बर वृद्धि

तरकारीको मूल्यमा दोब्बर वृद्धि

Ashwin 25, 2074 तेह्रथुम । दसैँ अघिसम्म सस्तो रहेको बन्दागोभी, काउली र मुलाको मूल्य चाडबाड लागेसँगै अकासिएको छ । दसैँअघि बजारमा प्रतिकिलो ३ मा पाइने बन्दागोभीको मूल्य बढेर १६ पुगेको छ । ४ देखि ५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको मुलाको ...

लगातार रुपमा बढेको सुनको मुल्य आज यथावत

लगातार रुपमा बढेको सुनको मुल्य आज यथावत

Ashwin 25, 2074 काठमाडौँ । आज साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा यथावत रहेको छ । मंगलबारकै दररेटमा सुनचाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन प्रतितोला ५६ हजार ४ सय र चाँदी ७ सय ६५ रुप...

उकालो लाग्यो शेयर बजार

उकालो लाग्यो शेयर बजार

Ashwin 24, 2074 काठमाडौँ । लगातार ओरालो लागेको धितोपत्र बजार मंगलबार भने झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार आज ०.७४ बिन्दुले उकालो लागेको हो । झिनो अंकले सुधार भएर बजार बढ्दा नेप्से परिसूचक १ हजार ५ सय २ बिन्द...

आकासियो सुनको मुल्य यस्तो छ मुल्यदर

आकासियो सुनको मुल्य यस्तो छ मुल्यदर

Ashwin 24, 2074 काठमाडौँ । मंगलबार पनि सुनको मुल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मुल्य तोलामा २ सयले बढेको हो । मंगलबार बजारमा सुन प्रतितोला ५६ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सु...

धितोपत्र बजार : आज पनि ओरालो

धितोपत्र बजार  : आज पनि ओरालो

Ashwin 23, 2074 काठमाडौँ । धितोपत्र बजार सोमबार पनि ओरालो लागेको छ । दशैँको लामो बिदापछि खुलेको बजार आइतबार ३२ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज बजार ८.१२ अंकले ओरालो लागेर १ हजार ५ सय १ बिन्दुमा पुगेको छ । यस्तै ठ...

निरन्तर उकाले लाग्दै सुनको मूल्य

निरन्तर उकाले लाग्दै सुनको मूल्य

Ashwin 23, 2074 काठमाडौँ । आइतबार तोलामा ४ सयले बढेको सुनको भाउ सोमबार तोलामा २ सयले बढेको छ । त्यस्तै सोमबार चाँदीको भाउ पनि ५ रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबमर सुन प्रतितोला ५६ हजार २ सय कारोबार भइरहेको...

साताको लोकपृय

धनकुटाका पत्रकार थापा काठमाडौंमा सम्मानित

Ishwar thapa samman

धनकुटा । धनकुटामा रहेर लामो समयदेखि पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार इश्वर थापा सम्मा...