सुनको मुल्य घट्यो, चाँदीको मुल्य स्थिर

Gold 1

काठमाडौँ । आइतबारको तुलनामा सोमबार सुनको मुल्य तोलामा १ सयले घटेको हो ।

नेपाली बजारमा सुन प्रतितोला ५६ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला ५६ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार चाँदीको मुल्यमा स्थिरता आएको छ । बिहीबार देखि स्थिर रहेको चाँदीको मुल्य अझै सम्म परिर्वतन हुन सकेको छैन । सोमबार सम्म बजारमा चाँदी प्रतितोला ७ सय ७५ मा नै कारोबार भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...