२ दिनदेखि स्थिर सुनको भाउ बढ्यो

Gold 13

काठमाडौँ । आइतबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ । दुई दिनदेखि स्थिर रहेको चाँदीको भाउमा भने आजपनि घटबढ भएको छैन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी तोलाको ७ सय ७५ रुपैयाँमा कारोवार भैइरहेको छ । हिजो सुन प्रतितोला ५६ हजार ५ सय रुपैँयामा कारोबार भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...