निरन्तर उकाले लाग्दै सुनको मूल्य

Gold 15

काठमाडौँ । आइतबार तोलामा ४ सयले बढेको सुनको भाउ सोमबार तोलामा २ सयले बढेको छ ।

त्यस्तै सोमबार चाँदीको भाउ पनि ५ रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबमर सुन प्रतितोला ५६ हजार २ सय कारोबार भइरहेको छ । सोमबार चाँदी भने प्रतितोला ७ सय ६५ रुपैँयामा कारोबार भइरहेको छ ।

हिजो सुन प्रतितोला ५६ हजार रुपैँयामा कारोवार भएको थियो भने चाँदी तोलाको ७६० रुपैँयामा कारोवार भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...