बागलुङ, । नेपाली साहित्यको उत्थानमा उल्लेखनीय योगदान पु¥याए वापत साहित्कार एवम् पत्रकार प्रमोद प्रधानलाई बुधबारसम्मान गरिएको छ । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङद्वारा आयोजित ‘यात्रा आफ्नै परिवेश’ कार्यक्रममा उनलाई प्रतिष्ठानका अध्यक्ष काजी रोशनले सम्मान–पत्रबाट सम्मान गरेका हुन् । सो अवसरमा ...