ठमेल बजारकि डान्सर एलिसाको मायामा रियाक्सन

Alisha rai

काठमाडौं । फिल्म लुट २ मा रहेको ठमेल बजार गीतमा आइटम डान्स गरेर चर्चामा आएकी नृत्यंगना एलिसा राईको अभिनय रहेको नयाँ गीत मायामा रियाक्सनु सार्वजनिक भएको छ। यूट्युबमा सार्वजनिक गरिएको गीतमा एलिसालाई साथ दिएका छन् ।

जेम्स विसी लगायत कलाकारले। गीतमा महेन्द्र भण्डारी र रेश्मा पुनको स्वर रहेको छ। मायाप्रेमीका सम्बभन्ध रहेको गीतमा शब्द र संगीत भीम विसीको रहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...