मिस दमकको उपाधि जोयालाई

Mis nepal upad

दमक । एड लिङ एडभरटाईजिङ्ग दमकले आयोजना गरेको मिस दमकको उपाधि जोयना लिम्‍बूले जितेकी छन् ।

सोमबार राति सम्पन्न ग्राण्ड फिनालीमा २० प्रतिपस्‍पर्धीलाई पछि पार्दै लिम्बूले मिस दमक(२०१७ दोस्रो संस्करणको उपाधि हात पारेकी हुन् ।

उनले नगद ५० हजार, ताज र ट्रफी पाएकी छन् । त्यसैगरी फस्ट रनरपको उपाधि एजिना सिटौला हात पारिन् । उनले नगद ३० हजार, ताज र ट्रफी हात पारिन् ।

त्यस्‍तै दोस्रो उपाधि दीपा कट्वालले जितिन्। उनले नगद २० हजार, ताज र ट्रफी प्राप्त गरिन्। प्रतिस्‍पर्धीबाट टप १२ छानिएको थियो भने १२ जनाबाट टप ६ छानिएको थियो ।

टप ६ मा परेका ६ जनाले नै विभिन्न उपाधिसमेत जितेका थिए । मिस ट्यालेन्टमा बिना श्रेष्ठ, पब्लिक च्वाइसमा सोफिया गुरुङ र मिस चार्मिङमा रचना बोहोरा भइन् । तिनै जनाले नगदसहित ट्रफी हात पारेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...