विद्या बालन आमा बन्दै

विद्या बालन गर्भवती!

मुम्बई । हेमा मालिनीकी छोरी इसा देओल आमा बन्दैछिन्। यही बीचमा विद्या बालन पनि गर्भवती भएको चर्चा सुरु भएको छ। केही दिन अगाडि विद्या बादनका केही फोटो सार्वजनिक भएको छ।

ती फोटोमा विद्या गर्भवती भएको अड्काल लगाएको छ । ती फोटो मुम्बईको खारस्थित एक रेकर्डिङ स्टुडियोको हो, जुन यतिबेला सामाजिक संजालमा भाइरल भएको छ । विद्या बालनले निर्माता सिद्धार्थ राय कपुरसँग २०१२ मा विवाह गरेकी थिइन् ।

केही सयम पहिला विद्याय बालनसँग गर्भवतीका विषयमा प्रश्न गरिएको थियो। उक्त प्रश्न सुनेपछि उनी रिसाएकी थिइन। उनले भनेकी थिइन, ‘थाहा छैन मानिसहरुमा बच्चालाई लिएर यतिधेरै किन कौतुहलता छ, म बच्चा पैदा गर्ने मेशिन होइन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...