राजेश बिसीले कसलाई भने मेरो जीवन साथी तिमी ? (भिडियोसहित)

Song vedio

काठमाडौं । संचारकर्मी तथा मोडल राजेश बिसीको ‘मेरो जीवन साथी तिमी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा गायक बिपी वाग्ले र गायिका रजिना रिमालको स्वर रहेको छ ।

‘मेरो जीवन साथी तिमी’ बोलको गीतको शब्द बरिष्ठ गीतकार डा. भोला रिजालको रहेको छ भने पण्डित इन्दु प्रकाश त्रिवेदीको संगीत र संगीत संयोजन सन्दिप कार्की ढलीको छ ।

मिसन इन्टरटेनमेन्ट प्रालिको प्रस्तुती रहेको उक्त गीतको म्युजिक भिडियोमा राजेश बिसी बुढाथोकी, प्रसान्त केसी, सबु पौडेल र रन्जु वलिले अभिनय गरेका छन् । निर्देशन तथा परिकल्पना कलाकार तथा निर्देशक साहित सिंह ठकुरीको बनेको म्युजिक भिडियोको छायाँङ्कन तथा सम्पादन रामु चौधरीको छ ।

पश्चिम नेपलको पर्टकीय क्षेत्र बाँके जिल्लाका बिभिन्न स्थानमा छायाँङ्कन गरिएको भिडियोमा बिवाहपछिको दापत्य जीवन र त्यसमा देखिने उतार चढाव तथा सुख दुःखलाई प्रस्तुत गरिएको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...