काठमाडौं । ‘ऋत भर्चुअल गट ट्यालेन्ट’ को उपाधि करुणा बराम मगरले जितेकी छन् । विजेता करुणाले नगद पाँच हजार र प्रमाणपत्र प्राप्त गरिन् । शीर्ष पाँचमा पर्नेहरुले जनही तीन हजार र प्रमाणपत्र प्राप्त गरे ।
कोरोना महामारीको प्रतिकुल समयमा विद्यार्थीहरूको मानसिक तथा शारीरिक स्वास्थ्यलाई चुस्तदुरुस्त राख्...
Jesha 2, 2078 काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयहरुले जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने बताएको छ।
महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा महानगरभित्रका सबै विद्यालयले शैक्...
Baishak 27, 2078 काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।
सोमबार बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचन...
Baishak 25, 2078 काठमाडौँ । नयाँ भेरियन्टसहितको कोभिड–१९ तीव्र रुपमा फैलिएपछि भर्चुअल माध्यमबाट जारी शिक्षण सिकाइ विधिलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि उपयोग गरिनुपर्नेमा जोड दिइएको छ ।
सुशील कोइराला मेमोरियल फाउन्डेशनले आज यहाँ जुम प्र...
Baishak 15, 2078 काठमाडौं । सरकारले वैशाख १६ देखि ३० गतेसम्म देशभरका विद्यालय तथा शिक्षालय बन्द गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक उपस्थितिमा पठनपाठन नगराई सम्पूर्ण पठनपाठनलाई अनलाइन एवं वैकल्पिक रूपमा सञ्चालन...
Baishak 12, 2078 काठमाडौँ । देशभर कोरोना संक्रमण बढ्दै गएपछि सरकारले पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सोमबारदेखि नै कोरोना संक्रमणलाई नियन...
Baishak 11, 2078
काठमाडौँ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बागलुङका १ सय १० सामुदायिक विद्यालय छानिएका छन् । जिल्लामा रहेका १० स्थानीय तहका ती विद्यालयलाई विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको छ । सरकारले सामुदायिक विद्याल...
Baishak 8, 2078 काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोरोना भाइरस अति प्रभावित जिल्लाका ठूला शहरका क्याम्पसको पठनपाठन भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले...
Baishak 6, 2078 काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले गत वर्षदेखि आयोजना गरेको अन्वेषण कार्यक्रमअन्तर्गत ‘सूचना...
Baishak 3, 2078 काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।
मन्त्रालयले तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार...
Baishak 2, 2078 काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शैक्षिक संस्था बन्द हुने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले नेपालगञ्जमा पछिल्लो समय कोभिड सङ्क्रमण उ...
Baishak 1, 2078 काठमाडौँ । गोरखाको शहीद लखन गाउँपालिका–७ बुङकोटस्थित श्रीचण्डिका आधारभूत विद्यालयमा शिक्षकलाई तलब खुवाउन करीब रु पाँच लाख आर्थिक सहयोग सङ्कलन गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निजी स्रोतबाट नै शिक्षक नियुक...
Chaitra 29, 2077 काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम पुनः बढ्दै गर्दा सरकारले शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव अघि सारेकोप्रति निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले असन्तुष्टि जनाएको छ ।
आइतबार विज्ञप्ति सार्व...
Chaitra 18, 2077 काठमाडौँ । भरतपुर महानगरपालिकाभित्र रहेका २२० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य गरिएको छ । समाज र विद्यालयमा लैङ्गिक हिंसाका घटना बढ्न थालेपछि यसको अन्त्यका लागि लैङ्गिक शिक्षक राखिएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाख...
Chaitra 18, 2077 काठमाडौँ । बाक्लो तुँवालोका कारण देशभरका शिक्षण संस्था मङ्गलबारदेखि बन्द रहे पनि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाभरिका विद्यालयमा भने नियमित पठनपाठन जारी छ ।
तुँवालो प्रदूषणको खासै प्रभाव नपरेको भन्दै गाउँपालिकाले नै विद...