काठमाडौं । आईसीसी टी–२० विश्वकपका लागि एसिया उपक्षेत्रीय छनोट अन्तर्गत नेपाल र भुटानबीच पतिस्पर्धा भइरहेको छ । टस हारेर व्याटिङ गरेको नेपालले भुटानलाई १५१ रनको विजय लक्ष्य पेश गरेको छ ।
मलेसियाको युकेएम ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नेपालले ४ विकेटको क्षतिमा १५० र...
Ashwin 22, 2075 काठमाडौं । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा मङ्गलबार नेपालले भूटानसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघिका तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । खेल...
Ashwin 22, 2075 काठमाडौं । मलेसियामा भैरहेको विश्वकप टी-२० छनोट क्रिकेटमा सोमबार नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै छ ।
समूहमा लगातार तीन खेलमा जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपाल आजको खेल पनि आफ्नो पक्षमा पार्ने दाउमा...
Ashwin 21, 2075 काठमाडौं । नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष स्वर्गीय कर्ण बोहराको स्मृतिमा महेन्द्रनगरमा क्रिकेट सुरु भएको छ । महाकाली स्पोटर्स सोसाईटीको आयोजनामा आईतवारदेखि स्वर्गीय पत्रकार कर्ण बोहरा स्मृति कप क्रिकेट प्रति...
Ashwin 21, 2075 काठमाडौं । आईसिसी विश्व टी-ट्वान्टी एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई एक सय ४० रनले पराजित गरेको छ ।
टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थाइल्याण्डले ८ दशमलव पाँच ओभरमा ९ विकेट गुमा...
Ashwin 21, 2075 काठमाडौं । आईसिसी विश्व टी-ट्वान्टी एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको खेलमा थाइल्याण्डलाई नेपालले एक सय ७३ रनको चुनौती दिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सबै ओभर खेल्दै ७ विकेटको क्षतिमा एक सय ७२ रन बनाएको ...
Ashwin 21, 2075 काठमाडौं । भूटानमा जारी साफ अण्डर-१८ महिला साफ च्याम्पियनसीप फुटबलको उपाधिका लागि आज नेपालले फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाली यु–१८ महिला फुटबल टिम बंगलादेशलाई हराउँदै उपाधि जित्ने लक्ष्यको साथ मैदानमा उत्...
Ashwin 21, 2075 काठमाडौं । शनिबार राति भएको खेलमा रियल मड्रिड डेपोर्टिभो अलाभेससँग १–० गोलले पराजित भयो ।
घरेलु मैदानमा डेपोर्टिभो अलाभेसले शानदार प्रदर्शन गरेको थियो । तर, उसलाई गोल गर्न खेलको अन्तिम मिनेटसम्म कुर्नुपरेको थियो । खेलको अ...
Ashwin 20, 2075 काठमाडौं । नेपालले टी २० विश्वकप एसिया छनोट बीमा मलेसियामाथि ८ विकेटको जित हात पारेको छ । प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।
क्वालालम्पुरमा घरेलु टोलीले दिएको १०१ रनको लक्ष्य नेपालले १२.४ ओभरमा मात्र २ विकेट गुमाएर ...
Ashwin 20, 2075 काठमाडौं । सन्दीप लामिछानेले आईसीसी टी-२० विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोटको दोस्रो खेलमा ५ विकेट लिएका छन्।
मलेसियाविरुद्धको खेलमा आफ्नो स्पेल पूरा गरेका सन्दीपले २० रन खर्चिएर ५ जना ब्याट्सम्यानलाई पभेलियन पठाएका...
Ashwin 19, 2075 काठमाडौं । साफ यू–१८ महिला फुटबल च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेल आज हुँदैछ ।
भुटानको राजधानी थिम्पुस्थित चामलिमिथाङ स्टेडियममा हुने खेलमा भारत र नेपालबीच प्रचष्पिर्धा हुँदैछ । खेल स्थानीय समयअनुसार दिनको साँढे ३ बजे स...
Ashwin 18, 2075 काठमाडौं । साफ यु-१५ पुरुष च्याम्पियनसिमको नयाँ खेल तालिका सार्वजनिक भएको छ ।
श्रीलंकाले अन्तिम समयमा आएर प्रतियोगिता नखेल्ने निर्णय गरेपछि साफको नयाँ तालिका सार्वजनिक भएको हो ।
नयाँ तालिका अनुसार नेपाल समुह ए मा रहेको छ...
Ashwin 16, 2075 काठमाडौं । बंगलादेशको बंगबन्धु मैदानमा भएको खेलमा ताजकिस्तानसँग नेपाल पराजित भएको छ ।
मंगलबार भएको खेलमा बलियो टोली ताजकिस्तानले दुबै हाफमा नेपालविरुद्ध दुई गोल गरको थियो ।
२७ औं मिनेटमा नेपाली रक्षक अनन्त तामाङले विपक्ष...
Ashwin 16, 2075 काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले ताजकिस्तानको सामना गर्दैछ ।
बंगलादेशको उत्तर पूर्वी सहर सिलेटमा खेल नेपाली समयानुसार साँझ सवा ६ बजे सुरु हुनेछ । नेपाल गत...
Ashwin 16, 2075 काठमाण्डौं । बंगलादेशमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाललाई युएईले २ सय ६९ रनको चुनौती दिएको छ ।
टस जीतेर ब्याटिङ गरेको युएइले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६८ रन बनायो । नेपालका लाग...