मलेसियाविरुद्ध शानदार बलिङ, सन्दीपले लिए पाँच विकेट

Sandeep lamichhane 1

काठमाडौं । सन्दीप लामिछानेले आईसीसी टी-२० विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोटको दोस्रो खेलमा ५ विकेट लिएका छन्।

मलेसियाविरुद्धको खेलमा आफ्नो स्पेल पूरा गरेका सन्दीपले २० रन खर्चिएर ५ जना ब्याट्सम्यानलाई पभेलियन पठाएका थिए । सन्दीपले ४ ओभर बलिङ गर्दा १४ बलमा रन बनाउन सकेनन्।

२० मध्य १२ रन ३ चौकाबाट आएको थियो । सन्दीपले घातक बलिङ गर्दै सफिक सरिफलाई आउट गरे।

मलेसियाले लगातार विकेट गुमाउँदा पनि उनी क्रिजमा रहन सफल हुँदै अर्धसतक नकिज पुगेका थिए।

उनलाई सन्दीपले ४९ रनमा आउट गरे। यसैगरी सायद अजिज,सुहाम अल्गारथम, विरेनदीप र सेजरुल इन्द्रुसलाई आउट गरेका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...