थाइल्याण्डलाई नेपालले दियो १७३ रनको चुनौती

Cricket

काठमाडौं । आईसिसी विश्व टी-ट्वान्टी एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको खेलमा थाइल्याण्डलाई नेपालले एक सय ७३ रनको चुनौती दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सबै ओभर खेल्दै ७ विकेटको क्षतिमा एक सय ७२ रन बनाएको हो ।

मलेसियामा जारी आईसिसी विश्व टी-ट्वान्टी क्रिकेट एसिया छनोट अन्तर्गत नेपालको यो तेस्रो खेल हो । नेपालले यसअघिका दुर्इ खेलमा जित निकालेको छ ।

नेपालले अघिल्लो खेलमा मलेसियालार्इ ८ विकेट र म्यानमारलार्इ पनि ८ विकेटले हराएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...