राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजे शपथ लिने

Bidhyadevi bhandari

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे शपथ लिने सितल निवास स्रोतले जनाएको छ ।

राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउने संवैधानीक व्यवस्था छ । तर, प्रधाननन्यायाधीश गोपालप्रसाद पराजुली विवादमा परेकाले कोबाट सपथ लिने भन्ने नैतिक संकटमा परेकी छन् भण्डारी ।

मंगलबार भएको राष्ट्रपति निर्वाचनमा भण्डारी नेपाली कांग्रेसकी उम्मेदवार कुमारी लक्ष्मी राई भन्दा दूई तिहाई बढि मत ल्याएर विजयी भएकी हुन् । राष्ट्रपतिको रुपमा भण्डारीको यो दोस्रो कार्यकाल हो । उनको कार्यकाल ५ वर्षको रहनेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...