गण्डकी प्रदेशका सांसदले तलबभत्ता विकास निर्माणमा खर्च गर्ने

f.title
निशान न्युज Magh 9, 2075

गोरखा । गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले सांसद भएबापत सरकारले उपलब्ध गराउने सम्पूर्ण तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रमा खर्च गरेका छन् । सांसद दवाडीले शपथ ग्रहण गरेदेखि अहिलेसम्म प्राप्त रु सात लाख ३० हजार ३१५ सामाजिक क्षेत्रमा खर्च गरेका हुन् । गोरखा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभ...

पाँच कट्ठा जग्गादान स्वास्थ्यचौकी निर...

पाँच कट्ठा जग्गादान स्वास्थ्यचौकी निर्माणका लागि

Magh 9, 2075 सिराहा । गाउँमा स्वास्थ्यचौकी निर्माणका लागि सिराहाको नवराजपुर गाउँपालिका–१ स्थित तमसुइया निवासी मागेन साहले जग्गादान गरेका छन् । सिरहाको नवराजपुर गाउँपालिकाको आग्रहमा साहले स्वास्थ्य केन्द्र स्थापनाका लागि आफ्नो पाँच कट्...

तिम्ल्याहा बच्चा जन्माउदा रु ३० हजार

तिम्ल्याहा बच्चा जन्माउदा रु ३० हजार

Magh 9, 2075 गलेश्वर । बेनी नगरपालिकाले तिम्ल्याहा बच्चा जन्माएका नगर क्षेत्रभित्रका दुई जनालाई जनही रु ३० हजारका दरले रकम प्रदान गरेको छ । नगरपालिकाले तिम्ल्याहा बच्चाका अभिभावक बेनी नगरपालिका–७ मंगलाघाटकी सम्झना पन्त बानियाँ र वडा न...

सिद्धी–सेतुली स्मृति पुरस्कारबाट प्रम...

सिद्धी–सेतुली स्मृति पुरस्कारबाट प्रमिला र हेम पुरस्कृत

Magh 8, 2075 चिप्लेढुङ्गा । सिद्धी–सेतुली स्मृति प्रतिष्ठानद्वारा सञ्चालित सिद्धी–सेतुली स्मृति पुरस्कारबाट यस वर्ष प्रमिला तझ्या पुरस्कृत भएकी छन् । एकल महिलाको क्षेत्रमा क्रियाशील रहेर अधिकारका क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै उ...

खुकुरी प्रहारबाट एक महिलाको हत्या

खुकुरी प्रहारबाट एक महिलाको हत्या

Magh 8, 2075 धादिङ । मंगलबार बिहान नीलकण्ठ नगरपालिका–१४ धुवाकोट, रातमाटेकी एक महिलाको खुकुरी प्रहारबाट हत्या भएको छ । वस्तुलाई घाँस लिन घर बाहिर निस्किएकी २५ वर्षीया मोनिका आले मगरको खुकुरीले हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालयका ...

भारी हिमपातका कारण जनजिवन प्रभावित

भारी हिमपातका कारण जनजिवन प्रभावित

Magh 8, 2075 हुम्ला । सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ ।हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ । अचानक सोमबार रातिदेख...

हात्ती आतंकबाट लाखौंको क्षति

हात्ती आतंकबाट लाखौंको क्षति

Magh 7, 2075 सप्तरी । सप्तरीमा फेरि हात्तीले आतंक मच्चाएका छन् । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–६, अन्तर्गत फारमटोल, मोहनपुर तथा सुकुम्बासी टोलमा घर भत्काउनुका साथै अन्नबाली खाए...

वडा सदस्यले पारिश्रमिक रकम वृद्धाश्रम...

वडा सदस्यले पारिश्रमिक रकम वृद्धाश्रमलाई दिने घोषणा

Magh 7, 2075 डोटी । दिपायल सिलगढी नगरपालिका–३ का वडा सदस्य कृष्णबहादुर सुनारले आफुले पाउँदै आएको पारिश्रमिक वापतको रकम सिलगढीमा रहेको पुज्य धर्मान्तक वृद्धाश्रमलाई दिने घोषणा गरेका छन् ।नगरपालिकाको बैठक भत्ता लगायत थप अन्य पाउने सबै सु...

‘आफ्नो विवाद आफ्नै समाधान’ अभियान महा...

‘आफ्नो विवाद आफ्नै समाधान’ अभियान महालक्ष्मी नपामा लागु

Magh 7, 2075 ललितपुर । महालक्ष्मी नगरपालिकाले ‘आफ्नो विवाद आफ्नै समाधान’ भन्ने नाराका साथ प्रत्येक वडाबाट छानिएका दुई जनालाई मेलमिलापसम्बन्धी आधारभूत प्रशिक्षण दिइरहेको छ ।नगरपालिकामा आउने स–साना विवाद वडाबाटै समाधान गराउने उद्देश्यले ...

बिजुली नहुँदा घरबास सञ्चालनमा समस्या

बिजुली नहुँदा घरबास सञ्चालनमा समस्या

Magh 7, 2075 उदयपुर । आन्तरिक पर्यटन प्रवद्र्धन तथा विकासका लागि रौतामाई र उदयपुरगढी क्षेत्रमा स्थापना गरिएका घरबास (होमस्टे) ती क्षेत्रमा सडक तथा बिजुली नहुँदा सञ्चालनमा समस्या भएको छ ।घरबास सञ्चालक केशरबहादुर रोका क्षेत्री भौतिक पूर्...

आजदेखि स्वस्थानी व्रत शुरु, एक महिनास...

आजदेखि स्वस्थानी व्रत शुरु, एक महिनासम्म के के गरिन्छ ?

Magh 7, 2075 काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत सोमबारदेखि शुरु भएको छ । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मकि विश्वासक...

आज मकर सङ्क्रान्ति धुमधामका साथ देशभर...

आज मकर सङ्क्रान्ति धुमधामका साथ देशभर मनाइँदै

Magh 1, 2075 काठमाडौं । आजबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । यो पर्व आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ । पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गर...

माघी उत्सव : पाहुनाले भरियो डल्ला होम...

माघी उत्सव : पाहुनाले भरियो डल्ला होमस्टे

Poush 30, 2075 बर्दिया । माघीका अवसरमा विश्वसामु परिचित डल्ला होमस्टे (घरबास) भरिएका छ । बेलायतका राजकुमार हयारी, चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य लिवाहुवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत थुप्रै पाहुना सो घरब...

उपत्यकाभित्रका यदुवंशीहरु संगठित

उपत्यकाभित्रका यदुवंशीहरु संगठित

Poush 29, 2075 काठमाडौं । काठमाडौं उपत्यकामा बसोबास गरिरहेका यदुवंशीहरु संगठित भएका छन् । उनीहरुले गोपाल सेवा समितिले उपत्यका कार्यसमिति गठन गरेका छन् । शनिबार सम्पन्न भेलाले कमलकुमार यादव अध्यक्ष मञ्जुकुमारी यादव उपाध्यक्ष र विजय यादवल...

माघीमय बन्न थाल्यो बाँके र बर्दियाका ...

माघीमय बन्न थाल्यो बाँके र बर्दियाका थारू बस्ती

Poush 29, 2075 बाँके । थारूहरुको सबैभन्दा ठूलो पर्व माघी नजिकिएको छ । बाँके र बर्दियाका थारू बस्तीमा माघी पर्वको तयारीले रौनक छाएको छ । थारू युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटी तयार पार्न व्यस्त छन् । नयाँ वर्ष आरम्भका रुपमा...

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...