रित्तो ढुकुटी सुम्पिएको भन्दै बामगठबन्धन प्रोपोगण्डा गर्दैछ : कांग्रेस

f.title
निशान न्युज Chaitra 26, 2074

काठमाडौं । नेपाली काँग्रेसले बर्तमान सरकारका नीति तथा कार्यक्रममाथि विभिन्न प्रश्नहरु उठाएको छ । सरकारले संसदमा प्रस्तुत गरेको स्वेतपत्रलाई ‘लालपत्र’ भनेको छ ।  सोमबार पत्रकार सम्मेलन गरेर  कांग्रेसले  केपी ओली नेतृत्वको सरकारले जारी गरेको  श्वेतपत्रका सम्वन्धमा  आफ्नो धारणा सार्वजनिक गरेको हो ।...

प्रधानमन्त्री ओलीको भारत भ्रमण, दुई ...

प्रधानमन्त्री ओलीको भारत भ्रमण,  दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा

Chaitra 26, 2074 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ देखि २५ गतेसम्म गरेको तीन दिने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको छ ।  नेपालका प्रधानमन्त्री र भ्रमण दलका सदस्यलाई भारतले उपलब्ध गराएको ...

मन्त्री यादवसँग चिनियाँ प्रतिनिधिमण्ड...

मन्त्री यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

Chaitra 26, 2074 काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको स्टेट एड्मिनिष्ट्रेसन ट्रेड एण्ड कमर्सका उपमन्त्री गान लिन नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ ।सिंहदरबारस्थित मन्त्री यादवको सचिवाल...

पार्टी हारको जिम्मेवारी देउवाले नलिए...

 पार्टी हारको जिम्मेवारी देउवाले नलिएसम्म काँग्रेसले गति लिँदैन  : नेता कोइराला

Chaitra 26, 2074 चितवन । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताएका छन् । आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताए ।  कोइरालाले दुई महिन...

प्रधानमन्त्री अोलीदेखि तर्सिए माओवादी...

प्रधानमन्त्री अोलीदेखि तर्सिए माओवादी मन्त्रीहरु, हारगुहार गर्दै प्रचण्ड निवासमा

Chaitra 26, 2074 काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारमा ‘एकलौटी’ निर्णय लिन थालेको भन्दै असन्तुष्ट बनेका माओवादी केन्द्रका मन्त्रीहरूले आज पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डको निवासमा छलफल भएको हो ।  ए...

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावा...

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

Chaitra 25, 2074 उत्तराखण्ड भारत । भारतको तीनदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले आज मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ ।  विश...

राजनीतिक आवरणमा हुने चन्दा आतंक सरकार...

राजनीतिक आवरणमा हुने चन्दा आतंक सरकारले रोक्छ : गृहमन्त्री थापा

Chaitra 25, 2074 चितवन । गृहमन्त्री रामबहादुर थापाले उद्योग र व्यावसायिक क्षेत्रमा सुरक्षा दिन गृहमन्त्रालय प्रतिबद्ध भएको बताएका छन् ।  चितवन उद्योग संघले आज यहाँ आयोजना गरेको गृहमन्त्री र उद्यमीबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्ब...

प्रधानमन्त्री ओली आज भारतीय राज्य उत्...

प्रधानमन्त्री ओली आज भारतीय राज्य उत्तराखण्ड जाँदै

Chaitra 25, 2074 काठमाडौँ ।  भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज भारतीय राज्य उत्तराखण्ड जाने कार्यक्रम रहेको छ ।  पन्तनगरमा रहेको जिबी पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा हुने विशेष कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओल...

विद्युतीय रेलदेखि पानीजहाज चलाउनेसम्म...

विद्युतीय रेलदेखि पानीजहाज चलाउनेसम्मका सम्झौता

Chaitra 25, 2074 काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेलमार्ग निर्माण गर्ने सहमतिदेखि नेपाललाई समुद्रसँग जोड्नेसम्मका सम्झौता भएका छन् । शिलान्यास गरेको झन्डै एक दशकपछि वीरगन्जस्थित एकी...

दिल्लीमा स्विच थिच्दा मोतिहारीमा पर्द...

दिल्लीमा स्विच थिच्दा मोतिहारीमा पर्दा उघ्रियो

Chaitra 25, 2074 मोतिहारी । अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दिल्लीमा शिलान्यास भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा दिल्लीमा स्विच थिचेर परियोजनाको शिलान्यास गरेका हुन् । दिल्ली...

विकासमा अवरोध पु¥याउनेलाई बहिष्कार गर...

विकासमा अवरोध पु¥याउनेलाई बहिष्कार गर्नुपर्छ : मन्त्री पोखरेल

Chaitra 24, 2074 काठमाडौँ । कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले विकास निर्माणमा अवरोध पु¥याउनेलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्ने बताएका छन् ।  आसन्न नयाँ वर्ष २०७५ का अवसरमा चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समि...

यस्तो छ प्रधानमन्त्री अोली र मोदीले ज...

यस्तो छ प्रधानमन्त्री अोली र मोदीले जारी गरेको १२ बुँदे संयुक्त वक्तव्य

Chaitra 24, 2074 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमणमा छन्। उनले शनिबार भारतका राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टा छुट्टै भेट गरे। भारतीय प्रधानमन्त्री मोदीसँग हैदारावाद हाउसम...

‘सगरमाथाको देशको अब सागरससम्म पनि पहु...

‘सगरमाथाको देशको अब सागरससम्म पनि पहुँच हुनेछ,’ मोदी

Chaitra 24, 2074 नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अब समुद्रसम्मको पहुँच सहज हुने बताएका छन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले आज भएको औपचारिक भेटमा कोश...

‘हामी एउटा नमुना सम्बन्ध विकास गर्न च...

‘हामी एउटा नमुना सम्बन्ध विकास गर्न चाहन्छौं, जसले दुबै देशको समृद्धि सँगसँगै हुनेछ’: प्रधानमन्त्री ओली

Chaitra 24, 2074 नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहेको बताएका छन् । दुई देशको प्रतिनिधिमण्डलबीचको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले नेपाल र भारतको समृद्धिमा एक अर्काको सहयोग...

विप्लवका गतिविधि गैरराजनीतिक र अतिवाद...

विप्लवका गतिविधि गैरराजनीतिक र अतिवादी : गृहमन्त्री थापा

Chaitra 24, 2074 चितवन । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीले गरिरहेका क्रियाकलापलाई अतिवादी भन्दै त्यसका विरुद्ध सरकार कडा भएर लाग्ने चेतावनी दिएका छन् ।  प्रेस सेन्टर र प्रेस चौतारीले आज यहाँ संयुक्त...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...