बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती : अध्यक्ष दाहाल

f.title
निशान न्युज Chaitra 30, 2074

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहो¥याएका छन् । बाँदरमुढे सहयोग समितिले आज माडीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले बाँदरमुढे पीडितको घाउमा मल्हमपट्टी लगाउने आफ्नो नैतिक र राजनीतिक जिम्मेवारी रह...

दुई पार्टीबीचको एकतालाई कुनै पनि ताकत...

दुई पार्टीबीचको एकतालाई कुनै पनि ताकतले रोक्न सक्दैन : नेता खनाल

Chaitra 29, 2074 काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारले गल्ती गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् ।  आज मध्यपुरथिमिको नगदेशस्थित गणेश माध्यमिक विद्यालयमा नेपाल राष्ट्रिय शिक्षक संगठनले आ...

नेतृत्वको व्यवस्थापनमा छलफल गर्न बाँक...

नेतृत्वको व्यवस्थापनमा छलफल गर्न बाँकी : उपाध्यक्ष रावल

Chaitra 29, 2074 काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले नेकपा (एमाले) र नेकपा (माओवादी)बीच पार्टी एकता गर्ने विषयमा नेतृत्वको व्यवस्थापन गर्न छलफल बाँकी रहेको बताएका छन् ।  रिपोर्टस क्लबमा आज आयोजित कार्यक्रममा उनले पार्टी एकता ग...

अबको दुई पार्टीका बीचमा हुने बैठकले प...

अबको दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता टुङ्ग्याउँछ : अध्यक्ष दाहाल

Chaitra 29, 2074 चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताएका छन् ।  भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा आज आयोजित शोकसभामा उनले आफू शुक्रबार ...

आईजीपी द्वय खनाललार्इ दर्ज्यानी चिह्न...

आईजीपी द्वय खनाललार्इ दर्ज्यानी चिह्न प्रदान

Chaitra 29, 2074 काठमाडौं । नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाललाई  दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।  बिहीबार बिहान गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव प्रेमकुमार...

मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न...

मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह

Chaitra 28, 2074 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वाभिमानी देश, व्यावहारिक लोकतन्त्र, विविधतासहितको राष्ट्रिय एकता र स्थायित्वले मात्र मुलुकले समृद्धि हासिल गर्न सक्ने भएकाले त्यसतर्फ लाग्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्।  ...

एससिओको कार्यक्रममा सहभागी हुन चीन गए...

एससिओको कार्यक्रममा सहभागी हुन चीन गएका नेता नेपाल स्वदेश फिर्ता

Chaitra 28, 2074 काठमाडौँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपाल आज स्वदेश फर्किएका छन । सांघाई कोअपरेशन अर्गनाइजेशन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना भएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धन मानवताका लागि साझा भविष्य समुदायको संयु...

बाम एकता संयोजन समितिको बैठक बस्दै, च...

बाम एकता संयोजन समितिको बैठक बस्दै, चुनाव चिन्ह, जनयुद्ध शव्दमा छलफल हुने

Chaitra 28, 2074 काठमाडौं । नेकापा एमाले र माओवादी पार्टी एकता लागि गठन गरिएको बामएकता संयोजन समितिको बैठक अाज दिउसो बस्ने भएको छ ।  नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर बैशाख ९ गते पार्टी एकता घोषणा गर्ने तयारीमा रहेको गठबन्धनले ...

जातीयता र धर्मका नाममा देश अस्थिरतातर...

जातीयता र धर्मका नाममा देश अस्थिरतातर्फ लैजानेलार्इ कारवाहीको हुन्छ : गृहमन्त्री थापा

Chaitra 27, 2074 काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले पछिल्ला दिनमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएकाले तिनलाई सरकारले कारवाहीको दायरामा ल्याउने स्पष्ट पारेका छन् ।  गत आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गो...

सबै अधिकार प्रधानमन्त्रीको हातमा गइसक...

सबै अधिकार प्रधानमन्त्रीको हातमा गइसक्यो  :  डा कोइराला

Chaitra 27, 2074 चितवन । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले सरकार अतिवादतिर लम्किँदै गरेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन चितवनले म‌ंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘थाहा पाउँदा नपाउँदो हिसाबले सबै अधिकार प्रधान...

शिक्षाबाट वञ्चित बालबालिकाको स्वेच्छि...

शिक्षाबाट वञ्चित बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सरकारको आह्वान

Chaitra 27, 2074 काठमाडौँ । सरकारले शिक्षाबाट वञ्चित गरीब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायलगायतका बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सबैमा आह्वान गरेको छ ।  मन्त्रिपरिषद्को आजको बैठकले शिक्षाको अवसरबाट वञ्चित त्यस्ता...

सूचनाको हक कार्यान्वयनमा जनप्रतिनिधिह...

सूचनाको हक कार्यान्वयनमा जनप्रतिनिधिहरूले नै गर्छन आनाकानी

Chaitra 27, 2074 काठमाडौँ । भ्रष्टाचार न्युनीकरण र सुशासन प्रवद्र्धनमा महत्वपूर्ण औजारका रुपमा रहेको सूचनको हक कार्यान्वयन गर्न जनप्रतिनिधिहरूले नै आनाकानी गरिरहेको एक अध्ययनले देखाएको छ ।  लामो समयसम्म जनप्रतिनिधिविहीन बनेको स्थानीय तहमा...

मन्त्रिपरिषदको पहिलो बैठकमा आइजिपी नि...

मन्त्रिपरिषदको पहिलो बैठकमा आइजिपी नियुक्तिको प्रस्ताव अाएन, दोस्रो बैठक अाजै बस्ने

Chaitra 27, 2074 काठमाडौं ।  प्रधानमन्त्री निवास बालुवाटारमा विहानको बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्तिका विषयमा छलफल हुन नसकेको बुझिएको छ । यस बिषयमा छलफल गर्न मन्त्रिप...

आर्थिकबाहेक हाम्रो आन्तरिक मामिला अब ...

आर्थिकबाहेक हाम्रो आन्तरिक मामिला अब द्विपक्षीय वार्ताको विषय बन्दैन

Chaitra 27, 2074 प्रधानमन्त्रीको भारतको राजकीय भ्रमण गर्नु भएको र यसक्रममा भएका वार्ता, सहमति र सम्झौताका सन्दर्भमा कुनै कुरा लुकेका छैनन् । यसपटकको भ्रमणको एउटा फरक विशेषता के पनि हो भने हामीले जे गर्ने हो त्यसमा मात्र ‘फोकस’ भयौं । सहमत...

प्रधानमन्त्री ओलीको भारत भ्रमण उपलब्ध...

प्रधानमन्त्री ओलीको भारत भ्रमण उपलब्धिमूलकः कांग्रेस नेता महत

Chaitra 26, 2074 काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वपरराष्ट्रमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमण सफल र फलदायी भएको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरे...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...