पर्यटनमन्त्री रबिन्द्र अधिकारीले पत्रकार सम्मेलन गर्दै

f.title
निशान न्युज Poush 23, 2075

काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पदबाट राजीनामा दिने मनस्थिति बनाउनु भएको छ । वाइड बडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका अधिकारीले पदबाट राजीनामाको घोषणा गर्नको लागि आज विहान १० बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेका छन् । पर्यटन मन्त्रालयले भने नेपाल वायुसेवा निगमले खरिद गरेक...

संविधान संशोधन गर्ने वाचा फोरमले प्रध...

संविधान संशोधन गर्ने वाचा फोरमले प्रधानमन्त्रीलाई सम्झायो, ११ बुँदे स्मरण पत्रसमेत बुझाए

Poush 21, 2075 काठमाडौं । सङ्घीय समाजवादी फोरमले उपयुक्त समयमा संविधान संशोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको वाचालाई स्मरण गराएको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसहित फोरमका नेताले आज प्रधानमन्त्री ओलीलाई भेटेर संसदक...

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठ...

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १० गते बस्ने

Poush 21, 2075 काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगामी माघ १० गते बिहीबारको लागि बैठक बोलाइएको जानकारी दिए । पार्टीको हालै सम्पन्न महासमिति बैठकपछि काँग्रेसको पहि...

डा. लोहनी भन्छन्, दुई तिहाईका दम्भले ...

डा. लोहनी भन्छन्, दुई तिहाईका दम्भले देश डुब्न लाग्यो

Poush 21, 2075 कैलाली । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारले आफ्नो हैसियत बिर्सदै गएको आरोप लगाएका छन् । शनिबार कैलालीको सुख्खडमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेला तथा जनसभालाई...

नेकपाको एकीकरण कार्यदलद्वारा बाँकी क...

 नेकपाको एकीकरण कार्यदलद्वारा बाँकी कामको गृहकार्य गोप्य

Poush 21, 2075 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण कार्यदलले बाँकी कामको गृहकार्य गोप्य रुपमा अघि बढाएको छ । संगठनात्मक एकता तथा एकीकरणका सम्बन्धमा गठित नौ सदस्यीय कार्यदलले गृहकार्य सुरु गरेको हो ।  ललितपुरको एक होटलमा...

कर्मचारी समायोजन अध्यादेश २०७५ लाई स्...

कर्मचारी समायोजन अध्यादेश २०७५ लाई स्वीकृत

Poush 20, 2075 राष्ट्रियसभाको आजको बैठकले कर्मचारी समायोजन अध्यादेश २०७५ लाई स्वीकृत गरेको छ । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश २०७५ लाई स्वीकृत गरियोस् भनी गरेको प्रस्ताव बहुमतब...

काठमाडौं २ मा बनायो राष्ट्रवादीले युव...

काठमाडौं २ मा बनायो राष्ट्रवादीले युवा संगठन

Poush 20, 2075 काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले काठमाडौं क्षेत्र नं. २ मा भातृ संगठन राष्ट्रिय युवा शक्ति गठन गरेको छ । बिहीबार गरिएको युवा शक्तिको अध्यक्षमा सविन खड्की चयन भएका छन् । एराप्रपा (राष्ट्रवादी...

अब दीपक मनाङेले पनि लेलान् त सांसदको ...

अब दीपक मनाङेले पनि लेलान् त सांसदको सपथ ?

Poush 20, 2075 काठमाडौं । टीकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीले सांसदको सपथ लिएसँगै गुण्डा नाइकेको छवी बनाएका दीपक मनाङे ९राजीव गुरुङ० को सपथका विषयमा पनि बहस सुरु भएको छ । मनाङबाट प्रदेशसभा सांसदमा विजयी भएका मनाङे ज्यान मार्ने उद्यो...

वाइडबडी जहाज खरिद प्रक्रियाका विषयमा ...

वाइडबडी जहाज खरिद प्रक्रियाका विषयमा लेखा समितिको बैठक बस्दै

Poush 20, 2075 काठमाडौं । संसदले दुई वटा वाइडबडी जहाज खरिद गर्दा भएको अनियमितताका सन्दर्भमा छलफल गर्दैछ । संसदको सार्वजनिक लेखा समितिले उप–समितिले बुझाएको प्रतिवेदनका आधारमा आज छलफल गर्न लागेको हो । लेखा समितिले बिहान ११ बजे बैठक बोलाएक...

राजदूतमा सिफारिस पाँच जना बारे उजुरी ...

राजदूतमा सिफारिस पाँच जना बारे उजुरी आह्वान

Poush 19, 2075 काठमाडौं । संसदीय सुनुवाई समितिले विभिन्न देशका लागि सरकारद्वारा राजदुतका लागि सिफारिस पाँच जनाका बारेमा उजुरी आह्वान गरेको छ । समितिले आज सार्वजनिक सूचना प्रकाशित गरी फ्रान्सका लागि दिपक अधिकारी, कुवेतका लागि दुर्गाप्रसा...

मेलम्ची खानेपानी आयोजनाको काम जुनसुकै...

मेलम्ची खानेपानी आयोजनाको काम जुनसुकै परिस्थितिमा पनि अघि बढाउन सरकार तयार छ: प्रधानमन्त्री ओली

Poush 19, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन कुनै समस्या नरहेको दाबी गरेका छन् । आज ललितपुरको बालकुमारीमा ‘फोहोर पानी प्रशोधन केन्द्र’को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मेलम्ची खाने...

‘टीकापुर घटनाको जिम्मा प्रधानमन्त्रील...

‘टीकापुर घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ ’

Poush 19, 2075 काठमाडौं । सरकारलाई समर्थन गरिरहेको राजपाले रेशम चौधरीलाई शपथ ग्रहण नगराए बिहीबार बसेको प्रतिनिधिसभा बैठकबाट समर्थन फिर्ता लिने चेतावानी दिएको थियो । राजपाको दवावमा रेशम चौधरीलाई शपथ गराउने तयारी भएपछि कांग्रेस चिढिएको छ ।...

सांसद रेशम चौधरी स्वतः निलम्बन हुन्छन...

सांसद रेशम चौधरी स्वतः निलम्बन हुन्छन् : कांग्रेस

Poush 19, 2075 काठमाडौं । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई सभामुख कृष्णबहादुर महराले शपथ खुवाएपछि नेपाली राजनीति पक्ष विपक्षमा बाँडिएको छ । कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीलाई सभामुख कृष्णबहादुर महराल...

जोशीलाई पेसी नतोक्ने प्रधानन्यायाधीश ...

जोशीलाई पेसी नतोक्ने प्रधानन्यायाधीश जबराको घोषणा

Poush 19, 2075 काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई मुद्दामा पेशी नतोक्ने घोषणा गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सर्वोच्च अदा...

परिपक्व कूटनीतिक व्यवहार प्रदर्शन गर्...

परिपक्व कूटनीतिक व्यवहार प्रदर्शन गर्नुपर्छः नेता डा कोइराला

Poush 19, 2075 हेटौंडा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले राष्ट्रको स्वाधिनता र सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि सबै नेपाली गम्भीर हुनुपर्ने बताएका छन् । बिपी विचार समाज मकवानपुरद्वारा हेटौँडामा आ...

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...