कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १० गते बस्ने

Cong

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगामी माघ १० गते बिहीबारको लागि बैठक बोलाइएको जानकारी दिए ।

पार्टीको हालै सम्पन्न महासमिति बैठकपछि काँग्रेसको पहिलो पटक केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टी रणनीति र कार्ययोजनाका विषयमा केन्द्रीत रहेर छलफल हुने काँग्रेस मुख्य सचिव पौडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...