प्रधानमन्त्री ओली भोली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोली स्वीट्जरल्याण्ड जादै, यस्तो छ तालिका

f.title
निशान न्युज Magh 5, 2075

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोली आइतबार त्यसतर्फ जादैछन् । यही माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई वटा सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परराष्ट...

आफ्ना नेताका नाममा खुलेका अस्पताल अव...

 आफ्ना नेताका नाममा खुलेका अस्पताल अविलम्ब स्वीकृत गर्न सरकारसँग कांग्रेसको माग

Magh 4, 2075 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेताका नाममा खुलेका अस्पताल अविलम्ब स्वीकृत गर्न सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सकिएलगत्तै का...

संसदको मर्यादालाई थिचोमिचो गर्न नसक्न...

संसदको मर्यादालाई थिचोमिचो गर्न नसक्ने प्रधानमन्त्रीको भनाइ

Magh 4, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत हुँदैमा संसदका मर्यादा र गरिमालाई थिचोमिचो गर्न नसक्ने बताएका छन । आज व्यवस्थापिका संसदमा काँग्रेस सांसद गगनकुमार थापाले सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले ...

राजपा नेपालको संयोजक महेन्द्र राय याद...

राजपा नेपालको संयोजक महेन्द्र राय यादव बन्ने

Magh 4, 2075 काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको संयोजक महेन्द्र राय यादव बन्ने भएका छन्। राजपा अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरपछि गत मंसिर ५ गतेबाट राजेन्द्र महतो संयोजकको जिम्मेवारीमा रहेका थिए। महतोको संयोजक पदको दुई...

आज प्रधानमन्त्रीलाई ठाडै प्रश्न: १० म...

आज प्रधानमन्त्रीलाई ठाडै प्रश्न: १० महिनापछि मात्र जवाफ दिँदै प्रधानमन्त्री

Magh 4, 2075 काठमाडौं । प्रतिनिधिसभाको आज शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ । बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग सांसदले प्रश्न गर्न पाउने व्यवस्था गरेको हो । कार्य व्यवस्...

म्याद थपिएको विरोधमा देउवाको घरमै दिए...

म्याद थपिएको विरोधमा देउवाको घरमै दिए विद्यार्थीले धर्ना

Magh 3, 2075 काठमाडौं । नेपाल विद्यार्थी संघको म्याद थपिएको विरोधमा नेविसंघकै नेता–कार्यकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा धर्ना दिएका छन् । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको झण्डा बोकेका उनीहरुले ‘नेबिसंघ जिन्द...

राप्रपाले बनायो मेचीकाली राष्ट्रिय स्...

राप्रपाले बनायो मेचीकाली राष्ट्रिय स्वाभिमान सम्पन्न गर्न समिति

Magh 3, 2075 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन १५ देखि सञ्चालन गर्ने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रालाई सफल पार्न तयारी तीव्र बनाएको छ । त्यसका लागि विभिन्न समिति र उपसमिति पनि बनाएको छ । राप्रपाले सो अभियान व्यव...

संविधानले जनतालाई अधिकारको व्यवस्था ग...

संविधानले जनतालाई अधिकारको व्यवस्था गरेको छ: अध्यक्ष दाहाल

Magh 3, 2075 हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ संविधानले नेपाली जनतालाई अधिकारको व्यवस्था गरेको बताएका छन् । मकवानपुरको वाग्मती गाउँपालिकाको भवन उद्घाटन गर्दै उनले नेपालको संविधानमा भए...

तेस्रो पटक एक साता थपियो नेविसंघको म्याद

तेस्रो पटक एक साता थपियो नेविसंघको म्याद

Magh 2, 2075 काठमाडौं । विगठनको मुखमा पुगेको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिको म्याद फेरि एक साताका लागि थपिएको छ । बुधबार कार्यकाल सकिएको वर्तमान कार्य समितिलाई माघ १० सम्मको अवधि थपिएको हो ...

सरकार सुरक्षित मुलुक निर्माणको अभियान...

सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा लागेको छ: प्रधानमन्त्री ओली

Magh 2, 2075 काठमाडौं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताएका छन् । एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सुरक्षित आवास, विद्यालय...

भावनात्मक एकता नहुँदा पार्टी फुट्यो :...

भावनात्मक एकता नहुँदा पार्टी फुट्यो : विवेकशील

Magh 1, 2075 काठमाडौं । विवेकशील साझा पार्टीले भावनात्मक रुपमा एकता हुन नसकेका कारण नै पार्टी फुटेको निष्कर्ष निकालेको छ । पार्टी फुटपछि ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले विवेकशील र साझा पार्टीको एकता भएको डेढ वर्षसम्म पनि...

महासमिति बैठकपछि पार्टी थप मजबुत बनेक...

महासमिति बैठकपछि पार्टी थप मजबुत बनेको छ: उपसभापति निधि

Poush 30, 2075 दैलेख । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको गुटउपगुट अन्त्य भएको बताएका छन् । नेपाल प्रेस युनियन दैलेखको चौथो जिल्ला अधिवेनशको आज उद्घाटन गर्दै ऐतिहासिक महासमिति बैठकपछि गुटउपगुट अन्त्य भई पार्टी थप...

कांग्रेस नेता पौडेलद्वारा पत्रकार सम...

 कांग्रेस नेता पौडेलद्वारा पत्रकार सम्मेलनको आह्वान

Poush 30, 2075 काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आकस्मिक रुपमा पत्रकार सम्मेलनको आह्वान गरेका छन् । सोमवार अपरान्ह ४ बजे संसदीय दलको कार्यालय सिंहदरवारमा पत्रकार सम्मेलन गर्ने भन्दै पत्रकारहरुलाई निमन्त्रणा गरिए...

देउवा भन्छन् : ओली र प्रचण्डले काम बि...

देउवा भन्छन् : ओली र प्रचण्डले काम बिगार्ने, मलाई दोश दिने ?

Poush 30, 2075 काठमाडौं । वाइडबडी जहाज खरिद प्रकरणमा नाम मुछिएपछि नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आक्रोस व्यक्त गरेका छन् । वाइडबडी जहाज खरिद प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै देउवाले पुष्पकमल द...

गोविन्द केसीका माध्यमबाट द्वन्द्वकालक...

गोविन्द केसीका माध्यमबाट द्वन्द्वकालका घटना उचाल्ने काम हुँदैछ: योगेश भट्टराई

Poush 28, 2075 काठमाडौं । नेकपाका नेता एवं सांसदल योगेश भट्टराईले गोविन्द केसीका माध्यमबाट द्वन्द्वकालका घटना उचाल्ने प्रयत्न सुरु भएको दाबी गरेका छन्। चिकित्सा शिक्षा विधेयकको आवरणमा डा। केसी नेपाललाई शान्ति प्रक्रिया, संविधान र बहुमतप...

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...