राजपा नेपालको बैठक आज पनि बस्दै, यस्ता छन् छलफलका एजेण्डा

Rajapa

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालको बैठक आज पनि बस्दै छ । दिउँसो एक बजे विजुलीबजारस्थित पार्टी कार्यालयमा बैठक बस्न लागेको छ ।

बैठकमा आगामी वैशाखमा हुने भनिएको पार्टीको महाधिवेशन, प्रदेश स्तरीय अन्तरक्रियाबाट निस्केको निष्कर्षलगायतको विषयमा छलफल हुने पार्टी संयोजक महेन्द्र राय यादवले जानकारी दिए ।

कुराकानीमा उहाँले कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला भएको विषयमा कानुनी प्रक्रियामा नै अघि बढ्ने भन्दै अदालतको फैसलामा कसैको केही नलाग्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...