बेल्जियमका नवनियुक्त प्रधानमन्त्रीलाई ओलीले दिए शुभकामना

Kp 0li 1

काठमाडौं । बेल्जियमका नवनियुक्त प्रधानमन्त्री अलेक्जेन्डर डि क्रुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल र बेल्जियमबीच उत्कृष्ट द्वीपक्षीय सम्बन्ध भएको बताएका छन् ।

साथै उनले आगामी दिनमा पनि दुई देशबीच समन्वयात्मक क्षेत्र विस्तार हुँदै जाने आशा व्यक्त गरे। यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि बेल्जियमका समकक्षी उपप्रधानमन्त्री तथा विदेशमन्त्री सोफी विल्मेसलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको नमस्ते झरना नजिकबाट ४२१ किलोग्राम गाँजा बरामद, कारमा सवार चालक फरार

Gaja pakrau 17

धनकुटा । सशस्त्र प्रहरीले कोशी राजमार्गस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना नजिकबाट...