अछाम । अछाममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मेल्लेख गाउँपालिका ४ कुस्कोट का नृपबहादुर साउदको दाउरा काट्ने क्रममा रुखबाट करिब दुईसय मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको परिवारले जनाएको छ ।
Magh 6, 2075 कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कार र हत्या भएको घटनाले सिंगो देशकै ध्यान तानेको छ । साउन १० मा भएको सो घटनालेयतिका समय हुँदा पनि निकास पाउन सकेको छैन । अर्थात् घटनामा संलग्नलाई कारवाही हुनसकिरहेको छैन ...
Magh 6, 2075 धनगढी । कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच झगडा भइ हानाहानको घटनामा एक जनाको मृत्यु भएको छ ।
घटनामा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण त...
Magh 6, 2075 काठमाडौं । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ ।
कर्णाली प्रदेशको श्रम तथा रोजगार रोजगार कार्यालय...
Magh 6, 2075 धनुषा । करेन्ट लागेर दुईको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मिथिला विहारी नगरपालिकाका ३४ वर्षीय परमेश्वर मण्डल र सिरहा घर भई हाल जनकपुरको कदम चोक बस्दै आएका ३१ वर्ष...
Magh 5, 2075 डोटी । कैलालीको सहजपुरदेखि डोटीको वीपीनगर वागछेडा हुँदै बडीकेदारसम्मको ५० किलोमिटर सडक कालोपत्रे हुने भएको छ ।
डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेको पहलमा करिव २ अर्ब रुपैयाँको लागतमा सो सडक खण्ड कालोपत्रे हुने भएको ह...
Magh 5, 2075 धनकुटा । मुलघाटको विकास पर्यटनबाट सम्भव भए जिल्लाको समग्र बिकासमा सहज हुने सरोकारवालाहरुले बताएका छन् ।
धनकुटा नगरपालिका वडा नंं ९ स्थित मुलघाटमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले धनकुटाको समग्र विकासका लागि मुलघ...
Magh 5, 2075 काठमाडौं । नागरिक लगानी कोषको कार्यालयमा आगलागी भएको छ । मुख्य व्यवस्थापक सुशिलकुमार अर्यालको कार्यकक्षमा शनिवार दिउँसो आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि दुईवटा दमकल प्रयोग गरिएको थियो । कम्प्युटर सर्ट भएर आगो सल्किएक...
Magh 5, 2075 भक्तपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले पत्रकारका लागि प्रदान गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराएरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २१ औं साधारण...
Magh 5, 2075 काठमाडौँ । प्रारम्भिक बाल विकासका क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका केन्द्रका संस्थापक अध्यक्ष अगाथा पाख्रिन थापा सम्मानित हुनुभएको छ ।प्रारम्भिक बाल विकासका लागि सांसदको सहकार्य समन...
Magh 5, 2075 सुर्खेत । नेपालमै पहिलोपटक मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले ‘लोकवार्ता विज्ञान’ विषय पढाउन शुरु गरेको छ ।एमयूले मानविकी तथा समाजशास्त्र सङ्कायअन्तर्गत दुई वर्षे स्नातकोत्तर तहमा लोकवार्ता विज्ञान विषयको पढाइ शुरु गर...
Magh 5, 2075 तौलिहवा । प्रहरीले जङ्गली बँदेलसहित शिवराज नगरपालिकाको चन्द्रौटामा दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–३ बस्ने शिवप्रसाद चौधरी र वडा नं ४ का सहदेव चौधरी रहेको आज इलाका प्रहरी कार्यालय चन्द्रौटाले जन...
Magh 5, 2075 काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो पाँच महीनामा ४२ लाख ८९ हजार ७३८ केजी तयारी मासु तथा माछा आयात भएको छ । पर्याप्त सम्भावना भए पनि उत्पादन हुन नसक्दा मासु तथा माछाको आयात बढिरहेको छ ।चालु आर्थिक वर्षमा भन्सार विभागले प्रस...
Magh 5, 2075 लमजुङ । लमजुङ सुन्दरबजार नगरपालिकाभित्रका पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि ‘भोटेओडार महोत्सव’ हुने भएको छ ।लमजुङ उद्योग वाणिज्य संघ भोटेओडार इकाइको आयोजनामा यही माघ १८ देखि २७ गतेसम्म हुने महोत्सवमा १५० स्टल ...
Magh 5, 2075 तुलसीपुर । दाङको तुलसीपुर–१२ मा भएको बस दुर्घटनामा २४ जना यात्रु घाइते भएका छन् ।
तुलसीपुरबाट दमार गाउँतर्फ जाँदै गरेको रा १ ख ४९४ नम्बरको बस आज दिउँसो दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नाय...