नेपालमै पहिलोपटक ‘लोकवार्ता विज्ञान’ पढाइ शुरु

Look

सुर्खेत । नेपालमै पहिलोपटक मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले ‘लोकवार्ता विज्ञान’ विषय पढाउन शुरु गरेको छ ।
एमयूले मानविकी तथा समाजशास्त्र सङ्कायअन्तर्गत दुई वर्षे स्नातकोत्तर तहमा लोकवार्ता विज्ञान विषयको पढाइ शुरु गरेको हो ।
मानविकी तथा समाजशास्त्र सङ्कायका डिन प्राध्यापक खोपीराम लम्सालले लोकवार्ता विज्ञानको पाठ्यसामग्रीमा मानवीय पक्षसँग सम्बन्धित परम्परा, पुस्ता–प्रवृत्ति, लोककथा, कहानी, लोक नाटक, धर्मसंस्कृति, जातजाति, पहिचान, रहनसहन खानपिनलगायत समेटिएको जानकारी दिनुभयो । एमएयूको केन्द्रीय क्याम्पसले इच्छुक विद्यार्थीका लागि भर्ना आवेदन मागेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...