नागरिक लगानी कोषमा आगलागी

Laganikosh aaglagi

काठमाडौं । नागरिक लगानी कोषको कार्यालयमा आगलागी भएको छ । मुख्य व्यवस्थापक सुशिलकुमार अर्यालको कार्यकक्षमा शनिवार दिउँसो आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि दुईवटा दमकल प्रयोग गरिएको थियो । कम्प्युटर सर्ट भएर आगो सल्किएको बताइएको छ ।

आगलागीका कारण महत्त्वपूर्ण कागजात, कम्प्युटर, फर्निचर लगायतका सामग्रीहरू जलेर नष्ट हुँदा करिब ५ लाख बराबरको क्षति भएको प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...