अछाममा रुखबाट खसेर एक जनाको मृत्यु

Death

अछाम । अछाममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मेल्लेख गाउँपालिका ४ कुस्कोट का नृपबहादुर साउदको दाउरा काट्ने क्रममा रुखबाट करिब दुईसय मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको परिवारले जनाएको छ ।

प्रतिकृया दिनुहोस