संगठन विस्तारमा मानवतावादी पार्टी, भारतमा बन्यो प्रवासी समिति

Manabata party news india

काठमाडौं । नेपाल मानवतावादी पार्टीले संगठन विस्ता अभियान तीव्र बनाएको छ ।

सो पार्टीका केन्द्रिय अध्यक्ष मेघ बहादुर कामीको उपस्थितीमा भारतमा प्रवासी नेपाली बिदेश बिभाग बनाएको छ । जसको अध्यक्षमा नैनसिंह सोनार चयन भएका छन् । उनी भारतको पुनामा बस्दै आएका छन् ।

केन्द्रीय सदस्य मदन विश्वकर्मा र र लक्ष्मण जनलाको पहलमा भएको भेलाले ६६ सदस्य समिति बनाएको छ । जसको बरिष्ठ उपाध्यक्ष भुवन जैगडी (पुना), उपाध्यक्षहरुमा लक्ष्मण जनला (पुना), लालबहादुर चुनारा (ब्याङलोर), अंगद बिक मयाल (राजस्थान) र जोगिराम विक (दिल्ली) चयन भएका छन् । त्यसैगरी सो भेलाले महासचिव गोर्वधन बिक (पुना), सचिवहरुमा भुवन सिहं टमट्टा (पुना) र अम्मर नेपाली (ब्याङलोर) र कोषाध्यक्ष कबिराम बिक (पुना) चयन भएका छन् ।

सो भेलाले पदम विश्वकर्मा (पुना) दुर्ग परियार (मुम्बई) सन्तोषकुमार बिक (लखनर्ऊ, पदम बिस्वकर्मा (पुना), दुर्ग परियार (मुम्बई), शेरबहादुर बिक (मुम्बई), सुशील बिस्वकर्मा (मुम्बई), सन्तोषकुमार विक (लखनऊ), बिनोद बिक (दिल्ली), दिपक सुनार (दिल्ली), राजु कल्लाय (मुम्बई), नवराज सुनार (पुना), इश्वर सुनार (पुना), श्री बिक (गुजरात), रघुजी रूत्ना (पुना), कोला तिरूवा (गुजरात), करण नेपाली (गुजरात), हरि सेलाल (पुना), अनिल सोनार (पुना), दुर्गबहादुर सोनार (पुना), भीम सुनार (आन्द्रा प्रदेश), खकेन्द्र सोनार (गुजारात) सदस्य चयन भएका छन् ।

त्यसैगरी तारामान टमट्टाघ (पुना), गणेश प्रेमी (गोवा), शिव सोनार (गोव), नरेष तिररुवा (पुना), सर्जन विश्वकर्मा (मुम्बई), रमेश बिक (मुम्बई), प्रेम धामी बिक (मुम्बई), चक्र बिस्वकर्मा (मुम्बई), चक्र बिस्वकर्मा (मुम्बई), सोमन टमट्टा (पुना), गगन सुनार (पुना), शम्भु सोनार (मुम्बई), दिलबहादुर धमला (पुना), रमेश प्रेमी (गोवा), लाल सिंह बिक (गोवा), भरत टमट्टा (गुजरात), रबि टमट्टा (गुजरात), राजु कलुवा (गुजरात), चुन्नीलाल बिस्वकर्मा (गुजरात), सेरु बिस्वकर्मा (गुजरात), रघुपत्ती टमट्टा (पुना), अजित सोनार (पुना), खकी सोनार (पुना), हरि सोनार (पुना), देबेन्द्र सेलाल (पुना), करण सेलाल (पुना), हरिश सोनार (पुना), गगन टमट्टा (पुना), गोपाल टमट्टा (पुना),नरबहादुर टमट्टा (पुना), सुनिल बिक (कर्नाटक), सपराज नेपाली (सोलापुर कर्नाटक) र जयबहादुर बहादुर नेपाली (कर्नाटक) सदस्य चयन भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...