काठमाडौं । सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १० औँ संस्करण आयोजना हुने भएको छ।
मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा पुस ३ देखि ६ गतेसम्म काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको हलमा महोत्सव सञ्चालन हुनेछ। ‘जलवायु परिवर्तन र ...
Poush 2, 2079 पर्सा । वीरगञ्ज महानगरपालिकाले नगरका विभिन्न स्थानका फुटपाथ र नालामाथि राखेका निर्माण सामग्री हटाउने कामलाई तीब्रता दिएको छ । सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा पैदल हिँड्न र सव...
Poush 1, 2079 धरान । पछिल्लो समयमा निक्कै चर्चामा रहेका धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङले अचानक कार्यपालिकाहरुको राजीनामा मागका छन् । योसँगै मेयर, कार्यपालिका सदस्य, वडाध्यक्ष बीचको विवादले उग्ररुप लिँदै गएको देखिएको छ ।
साम्पा...
Poush 1, 2079 काठमाडौं । भूतपूर्व गोर्खाहरूको मुद्दामा बेलायत र नेपालबीच जारी वार्तामा प्राविधिक स्तरको बैठक सम्पन्न भएको छ । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बिहीबार दुई छुट्टाछुट्टै सत्रमा वेल्फेयर र पेन्सनका विषयमा छलफल भएको नेपा...
Poush 1, 2079 काठमाडौं । वन तथा वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई एक लाख रुपैयाँ जारिवाना गर्ने भएको छ ।
विभागले गत मंसिर २२ गते सूचना प्रकाशन गरी वायु प्रदूषणको मुख्...
Poush 1, 2079 काठमाडौं । आज पहाडी क्षेत्रमा आंशिक बदली रहने छ । बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डक...
Mangsir 29, 2079 काठमाडौं । नेपाल वायुसेवा निगममा दुई जना एयर होस्टेसको करार नवीकरण नभएको विषयलाई लिएर क्याबिन क्रु आन्दोलनमा उत्रिएका छन् ।निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित वार्ता चलिरहेका बेला कांग्रेस निकट ट्रेड युनियनका पदाधि...
Mangsir 29, 2079 काठमाडौं । नेपाल तरुण दलका संस्थापक महामन्त्री कमल चित्रकारको ८२ वर्षको उमेरमा निधन भएको छ । पशुपति आर्यघाटमा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।
चित्रकारको गत मंगलबा...
Mangsir 29, 2079 काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को अध्यक्षमा मोदनाथ ढकाल निर्वाचित भएका छन् ।
संघको १३ औं वार्षिक साधारणसभाले ढकालले १०५ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा मेनुका कार्की (९२ मत) र पर...
Mangsir 29, 2079 महोत्तरी । महोत्तरी जिल्लाको रामगोपालपुर घर भएका डाक्टर पङ्कजकुमार चौधरीलाई दाइजोविरुद्धको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार डा पङ्कजलाई उनकै घर रामगोपालपुर–५ बाट पक्राउ गरिएको हो...
Mangsir 29, 2079 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार भोजपुरस्थित जन्मघर पुगेकी छन् । राष्ट्रपति भण्डारीले भोजपुरको रामप्रसादराई गाउँपालिका–५ आमबोटेमा रहेको आफ्नो जन्मघर निरीक्षण समेत गरिन् ।
दुई छोरीसहित जन्मघर पुगेकी राष्ट्रप...
Mangsir 29, 2079 काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा चिसो बढेके बढ्यै छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने हिजोको तुलनामा झन्डै ३ डिग्री बढेको छ ।
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान ५.४५ बजे मापन गर्दा काठ...
Mangsir 28, 2079 काठमाडौं । मंगलबार साँझ भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएकोमा सबैको सनाखत भएको छ । त्यसमध्ये केहीले शव बुझेका छन् ।
तर, प्रहरीले सनाखत गरी ९ वटा शव मृतकका आफन्तलाई बुझाएको छ भने एकै परिवारका ८ जनाको शव आफन्त नहुँदा धु...
Mangsir 28, 2079 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
सो मुद्दाको किनारा नलाग्दासम्म लामिछानेलाई प्रतिनिधिसभा प्रवेशमा पनि रोक लगाउन रिटमा माग...