काठमाडौं । ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् ।
मंगलबार काठमाडौँबाट पक्राउ परेका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । ...
Kartik 27, 2081 काठमाडौं । काठमाडौंबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई आजै अदालतमा उपस्थित गराइने भएको छ । अदालतमा उपस्थित गराएपछि कारागार चलान गरिने छ ।
काठमाडौं सानोभर्याङको कम्फर्ट हाउजिङबाट उनलाई सीआईबीको टोल...
Kartik 26, 2081 काठमाडौं । सरकारले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विद्युत् महसुलको विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा बिलिङ गर्दा हिसाब नै ग...
Kartik 26, 2081 बागलुङ । बागलुङको जैमिनी -७ हर्देवामा पिकअप भ्यान दुर्घटना हुँदा मृत्यु भएका ५ जनाकै सनाखत भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाका अनुसार मृत्यु हुनेमा जीपका चालक बागलुङ ...
Kartik 26, 2081 बागलुङ । बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गर्दा उक्त भ्यान दुर्घटनामा परेको हो ।
उक्त पिकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान...
Kartik 26, 2081 जनकपुरधाम । यो वर्षको बडादसैँ, तिहार तथा छठ पर्वमा मधेशका बजार क्षेत्रमा पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको कारोबार भएको छ। गत वर्षको यही अवधिमा करिब तीन करोड ५० लाख मूल्यबराबरको फूल किनबेच भएको थियो । यो वर्ष फूलको...
Kartik 26, 2081 गुल्मी । पाक्ने बेलामा सुन्तलामा रोग देखिएपछि गुल्मीका किसान चिन्तित भएका छन् ।
जिल्लाको धुर्कोट गाउँपालिका–७ वाग्लाका कृषक धनराज पौडेलेको सुन्तला बगैंचामा बोट पहेलो देखिने रोग देखा परेको छ । पौडेलको पौडेल कृषि फार्ममा एक...
Kartik 26, 2081 इनरुवा (सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा-१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारस्थित सुपरमार्केमा ठेला लिए आइपुग्छन् ।
ठेलामा माटोका भाँडामा पानी, चनाको सातु, प्याज र कागती रहेको हुन्छ । उनको ठेला देख्नेवित्ति...
Kartik 25, 2081 पोखरा । सहकारीको रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले १३ दिनको म्याद थप गरेको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति ...
Kartik 25, 2081 काठमाडौं । स्थानीय र पश्चिमी वायुको संयुक्त प्रभावले पहाडी क्षेत्रमा हल्का खालको वर्षा हुने सम्भावना रहेको छ । मौसमविदले यो वर्षाको प्रभाव कोशी प्रदेशमा बढी र अन्य प्रदेशमा कम पर्ने पूर्वानुमान गरेका छन् ।
जल तथा मौसम विज...
Kartik 24, 2081 म्याग्दी । यहाँ उत्पादित टिमुर सहरबजारका तारे होटलदेखि विदेशसम्म बिक्री हुन थालेको छ । मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरका होटल तथा जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुन थालेको हो ।
रमरम गर्ने स्वाद ...
Kartik 24, 2081 बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–पूर्वी रुकुम सडक अधुरै रहेको छ ।
निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा बागलुङको निसीखोला गाउँपालिका–६ पातीहाल्ने सिमानादेखि पूर्वी रुकुमको भूमे गाउँपाल...
Kartik 24, 2081 काठमाडौं । अहिले देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । बिस्तारै देशभर चिसो बढ्दै गएको छ । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ ।
कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी...
Kartik 23, 2081 ताप्लेजुङ । पाथीभरा क्षेत्रमा केवलकार बनाउने विषयमा भएको विवादका क्रममा झडप भएको छ । झडपमा परी ५ जना घाइते भएका छन् ।
झडप भए पनि संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार ...