कैलालीमा भन्सार छलीको अबैंध सामान बरामद

कैलालीमा भन्सार छलीको अबैंध सामान बरामद

धनगढी । कैलालीमा अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएको सामान बरामद गरिएको छ।

धनगढी–३ ट्राफिक चौराहा, भजनी–९ पहलवानको जंगल नजिक र टीकापुर–९ पुरानो भन्सार स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ८५ हजार ३ सय बराबरको सामान बरामद गरिएको हो। चिनी, हरियो खुर्सानी, चना, बच्चाको खेलौना, स्टिलका भाँडा, सुट पिस लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...